Day: मे 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

युवकको मृत्युले शोकको माहोल

सिलगढी: सिलगढीको देविडागा क्षेत्रमा एक युवकको अस्वाभाविक मृत्युले शोकको माहोल श्रृजना भएको छ। यस घटनामा मृत्युको कारण प्रेम सम्बन्ध रहेको परिवारका सदस्य र छिमेकीले बताएका छन्।

पश्चिम बंगाल

सिलगढीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

मेयर गौतम देवले उठाए नाजिङ नोर्गे शेर्पालाई भारत रत्न दिने माग सिलगढी: आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस। सिलगढीमा पनि ७१औं सगरमाथा दिवस मनाइयो। सिलगढीका मेयर गौतम देव,

पश्चिम बंगाल

वर्षा र हावाहुरीका कारण सिलगढीका धेरै ठाउँमा ढले रुखहरू

सिलगढी: भारी वर्षा र चट्याङ हावाहुरीका कारण हिजो राति सिलगढीका धेरै ठाउँमा रुख ढलेका कारण लामो समयसम्म यातायात अवरुद्ध भएको थियो। यसले गर्दा सर्वसाधारणलाई समस्या भएको

पश्चिम बंगाल

जलपाईगढीसहित धेरै ठाउँमा तूफान रेमालको असर

जलपाईगढी: चक्रवाती तुफान रेमालको प्रभाव जलपाईगढीसहित उत्तर बंगालका धेरै ठाउँमा देखिएको छ। राति अबेरसम्म हावाहुरीसहित भारी वर्षा भएको छ, जसका कारण धेरै ठाउँमा रुख ढलेका छन्।

पश्चिम बंगाल

बङ्गाल–विहार नाका खोरीबारीबाट १८ वटा गाईसहित दुई जना पक्राउ

खोरीबारी: खोरीबारी पुलिसले १८ वटा गाईसहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आसामको तिनसुकियाका २१ वर्षीय हिरा यादव र बिहारको गाजीपुरका ४१ वर्षीय जियाउद्दीन रहेको

पश्चिम बंगाल

आँधी-बेह्रीको कारण खोरीबारी ईलाकामा जरैसित उखेलियो रूखहरू

खोरीबारी: खोरीबारीको विभिन्न इलाकामा आँधी-बेह्रीको कारण व्यापक क्षय-क्षति भएको छ। प्राप्त जानकारी अनुसार, मंगलवार साँझको समयमा पानी पर्न शुरू भयो अनि यसपछि राति तीव्र वेगमा हावा

सिक्किम

टिस्टा नदीको मान्ताम झीलमा बनिएको पुल बगेपछि १० वटा गाउँ सम्पर्कहीन

गान्तोक: उत्तर सिक्किमको जङ्गुको दुर्गम १० वटा गाउँ सम्पर्कहीन बन्न पुगेको छ। टिस्टा नदीको मानताम झीलमाथी बनिएको पक्की पुल हिज अपराह्न लगभग ३ बजे नदीको जलस्तर

पश्चिम बंगाल

छात्रालाई आत्महत्या गर्न उक्साएको आरोमा शिक्षक पक्राउ

जलपाईगढी: पुलिसले एक छात्रालाई आत्महत्या गर्न उक्साएको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ। जलपाईगढी शहरको अदारपाडा क्षेत्रमा सोमबार दिउँसो एक छात्राले सुसाइड नोट लेखेर आत्महत्या गरेको

खेलकुद

फ्रेञ्च ओपनमा पराजित भएपछि टेनिसबाट सन्न्यास लिइन् एलाइज कार्नेटले

पेरिस: लगातार ६९ वटा ग्राण्ड स्ल्याम टुर्नामेण्टमा हिस्सा लिने रेकर्ड बनाउने फ्रान्सकी शीर्ष महिला टेनिस खेलाड़ी एलाइज कार्नेटले फ्रेञ्च ओपनको पहिलो राउण्डमा बाहिर भएपछि खेलबाट सन्न्यास

खेलकुद

आईसीसी टी२० वर्ल्ड कपः भारत र पाकिस्तानबीच म्याचमा सचिन तेन्दुलकर उपस्थित रहने सम्भावना

नयाँ दिल्ली: रोहित शर्माको कप्तानीमा रहने भारतीय टीमलाई एकजना धेरै खास व्यक्तिको समर्थन प्राप्त हुनेछ कारण महान क्रिकेटर सचिन तेन्दुलकर ९ जूनमा चीरप्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध न्यूयोर्कमा

सिक्किम

अन्तरराष्ट्रिय एभरेस्ट-डे को अवसरमा ‘हिल वाकाथन’ आयोजित

गान्तोक: आज अन्तरराष्ट्रिय एभरेस्ट-डे को अवसरमा   राजधानीमा हिल वाकाथन आयोजन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। उनले झण्डा हल्लाएर वाकाथनको शुभारम्भ गरे। प्रतियोगिता

नेपाल

डुबेको छोरा बचाउन खोला पसेका शिक्षकको डुबेर मृत्यु

झापा: पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार मई २८को दिउँसो डुबेर मृत्यु भएको छ। नवज्योति माध्यमिक