युवकको मृत्युले शोकको माहोल

IMG-20240529-WA0157.jpg

सिलगढी: सिलगढीको देविडागा क्षेत्रमा एक युवकको अस्वाभाविक मृत्युले शोकको माहोल श्रृजना भएको छ। यस घटनामा मृत्युको कारण प्रेम सम्बन्ध रहेको परिवारका सदस्य र छिमेकीले बताएका छन्। साथै आरोपीलाई पक्राउ गर्न माग गरिएको छ। (विस्तृत समाचार एकैछिनमा)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement