
पूर्व विधायक सोनाम ग्याछो भोटियाको निधन पार्टीको निम्ति अपूरणीय क्षति: एसकेएम
गान्तोक: दक्षिण सिक्किमको बर्फुङ निर्वाचन क्षेत्रका पूर्व विधायक एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष सोनाम ग्याछो भोटियाको असामियक निधनले पार्टी स्तब्ध बनेको बताएको