Day: मे 27, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

दूरसञ्चार विभाग र गृह मन्त्रालयद्वारा एसएमएस ठगी गर्नेहरूलाई कारबाही

नयाँ दिल्ली: सञ्चार साथी पहल मार्फत नागरिकहरूलाई सम्भावित एसएमएस ठगीबाट जोगाउन डीओटी अर्थात दूरसञ्चार विभागले गृह मन्त्रालयसँगको सहकार्यमा निर्णायक कदम चालेको छ। गृह मन्त्रालयमा रहेको भारतीय

उत्तर-पूर्व

गोलाघाटमा आधा केजी हेरोइनसहित चारजना पक्राउ

गुवाहाटी: असम पुलिसको टोलीले सोमबार गोलाघाटमा प्रतिबन्धित लागूपदार्थको तस्करीमा संलग्न रहेको आरोपमा भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार विशेष सूचनाका आधारमा शंकास्पदहरूलाई

पश्चिम बंगाल

विद्युत् समस्यालाई लिएर विद्युत् कार्यालयमा प्रदर्शन

अलीपुरद्वार: अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लकको देवगाउँ ग्राम पञ्चायतको हरिनाथपुर क्षेत्रमा विद्युतको समस्यालाई लिएर सोमबार दिउँसो फालाकाटाको विद्युत् कार्यालयमा गाउँका महिलाले विरोध प्रदर्शन गरेका थिए। विद्युत् सेवा

पश्चिम बंगाल

अवैध टोटोको विरुद्धमा अटो चालकहरुले खोले मोर्चा

सिलगढी: सिलगढीमा अवैध टोटोको बढ्दो गतिविधिका कारण शहरका अटो चालकहरूले विभिन्न समस्याहरू सामना गरिरहेका छन्। जसका कारण अटो चालकले निरन्तर घाटा बेहोरिरहेका छन्। सिलगढीका अधिकांश मुख्य

पश्चिम बंगाल

विद्युत् दर बृद्धिको विरोधमा आरएसपीले आन्दोलनमा तीव्रता

सिलगढी: बिजुलीको मूल्य वृद्धिको विरोधमा आरएसपीको दार्जिलिङ जिल्ला समितिले सोमबार सडकमा उत्रिएर आन्दोलनलाई तीव्र बनाएको छ। स्टेशन प्रबन्धकलाई ज्ञापनपत्र बुझायो। जसरी विद्युत महसुल बढाइएको छ, त्यसले

पश्चिम बंगाल

भैँसी बोकेको कन्टेनरसहित दुई जना पक्राउ

सिलगढी: सूचनाको आधारमा कार्य गर्दै उत्तर बंगाल सीमाको सिलगढी सेक्टर अन्तर्गत १७६ बटालियन बीएसएफको एक विशेष मोबाइल जाँच टोलीले एनएस-३१ मा पुलिस टोल प्लाजा फुलबारी नजिकै

सिक्किम

लेखिका तथा स्तम्भकार दीपिका बोरगोहेनको दुलियाजानमा निधन

उत्तर लखिमपुर : प्रख्यात लेखक तथा स्तम्भकार तथा दर्शनका सेवानिवृत्त प्राध्यापक, उत्तर लखिमपुर कलेज (अहिले युनिभर्सिटी), दीपिका बोर्गोहाईको शनिबार आफ्नो छोराको कार्यस्थल दुलियाजानमा निधन भएको छ।

जीटीए

गोर्खाल्याण्ड एक्टिभिस्ट समूहलाई तीनधारेमा स्वागत

खरसाङ: गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा तीनधारे क्षेत्रमा गोर्खाल्याण्ड बुझाउँदै पर्चा वितरण गरिएको समय तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन साथै अन्यले स्वागत जनाएका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहलाई तीनधारेको

सिक्किम

तारखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु, करिब १० जना घाइते

गान्तोक: पश्चिम बंगालतर्फ तारखोला नजिक १० माइल रोडमा ट्रक र यात्रुवाहक जीप ठोक्किँदा दुर्घटना भएको छ। यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने करिब १०

जीटीए

रजत तामाङ विरूध्द कानुनी कार्वाहीको मांगमा खरसाङमा महकुमा शासक र पुलिस थानामा ज्ञापन

खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको तत्वावधानमा खरसाङ क्षेत्रका कामी दमाई सार्की सबै संगठनहरू एकजुट भएर युटुबर रजत तामाङ विरूध्द खरसाङ महकुमा

जीटीए

प्राकृतिक आपदालाई लिएर सभासद श्याम शेर्पा र खरसाङ नगरपालिकामाझ सभा सम्पन्न

खरसाङ: आज खरसाङ नगरपालिका कार्यालयमा खरसाङ २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पा नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ, नगरपालिकाकाे अभियन्ताहरुमाझ प्राकृतिक आपदा विषय लिएर एउटा जरुरी सभा बसिएको

जीटीए

गाडीधुरा विश्वकर्मा समाजद्वारा फेसबुक युजर रजत तामाङ विरुद्ध एफआईआर दर्ता

खरसाङ: केही दिनदेखि चर्चाको विषय बनेका फेसबुक युजर रजत तामाङद्वारा अनुसुचित जाति विशेष गरी कामी अनि दमाई समुदायमाथि फेसबुक लाईभमार्फत गरिएको अभद्र टिप्पणी विरूद्ध आज खरसाङको