तारखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु, करिब १० जना घाइते

Tarkhola-accident

गान्तोक: पश्चिम बंगालतर्फ तारखोला नजिक १० माइल रोडमा ट्रक र यात्रुवाहक जीप ठोक्किँदा दुर्घटना भएको छ। यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने करिब १० जना धेरै घाइते भएको समाचार छl सिक्किम-पश्चिम बंगाल सीमा क्षेत्र तारखोला नजिकै सिलगढीबाट गान्तोक जाँदै गरेको ट्याक्सी ट्रकसँग ठोक्किएपछि यो दुर्घटना भएको समाचार छ। घाइते भएकाहरूलाई तत्काल उपचारका लागि रम्फू अस्पताल थियो। त्यहाँबाट गान्तोक स्थित एसटीएनएम अस्पतालमा लागिएको समाचार छl         

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement