
दार्जीलिङ फुटबल सोसाईटीको सक्रियतामा राजस्थान फुटबल क्लबद्वारा फुटबल चयन क्याम्पको आयोजना गरिने
सोनादा: दार्जीलिङ फुटबल सोसाईटीले विगत केही समयदेखि दार्जिलिङ पहाड़मा फुटबल खेलको उन्नति र प्रबर्ध्दनको लागि धेरै कार्यहरू गरिरहेका छन्। दार्जिलिङ फुटबल सोसाईटीले पहाड़मा रहेका युवा फुटबल