
१७ मईको दिन जुगलकिशोर राय वीरको जन्मजयन्ती पालन गरिने
अलिपुरद्वार: उत्तर बंगालका ऐतिहासिक व्यक्तित्व जुगलकिशोर राय वीरको पूर्ण लम्बाइको शालिग स्थापना गर्ने निर्णय भएको छ। अलिपुरद्वारको फालाकाटा ब्लकको जटेश्वर समता केन्द्रका सदस्यहरूको पहलमा जुगल किशोर