नक्सलबारीमा गाईगोठमा आगलागी

IMG-20240510-WA0162.jpg

नक्सलबारी: नक्सलबारी बजारस्थित गाई गोठमा आगलागी हुँदा सनसनी फैलियो। स्थानीय र व्यवसायीले आगो नियन्त्रणको ल्याउने प्रयास गरेका थिए।

यसबारे उनीहरुले दमकललाई पनि जानकारी गराइएपछि लगत्तै नक्सलबारी दमकलको गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। तर, आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन।

घटनाको जानकारी पाएपछि सिलगढी विभागीय परिषद्का अध्यक्ष अरुण घोष घटनास्थल पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement