मणिपुरमा हतियार एवं ड्रग्स सहित यूएनएलएफ (के) का दुईजना क्याडर पक्राउ

10-5-2024-11-55-56-442.jpeg

इम्फाल: मणिपुरमा हतियार एवं ड्रग्स सहित यूएनएलएफ (के)- का दुईजना क्याडरहरूलाई पक्राउ गरियो। मणिपुर पुलिसले आज बतायो, सुरक्षा बलहरूले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी यूएनएलएफ (के)- का क्याडरहरूलाई पक्राउ गरेका हुन् जसको पहिचान हुइड्रोम जितनजीत सिंह (३६) औ निंगथम ओइनम (४३)- को रूपमा भएको छ। यी क्याडरहरूको कब्जाबाट १ लाख १७ हजार ३६० रुपियाँ नकद, ४० जिउँदा कारतूस, दुई वकी टकी, २० ग्राम संदिग्ध हेरोइन, एउटा सुनको चेन, एउटा सुनको औंठी एवं अन्य विभिन्न सामग्रीहरू जफत गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement