
खरसाङकी नारी स्रष्टा शोभा राईकृत दुईवटा कविता कृतिहरू ‘अनुग्रहका रङहरू’ र ‘कुटिल कञ्चनजंगा’ लोकार्पित
कवि शोभा राईमा प्रखर कवि चेतना देखा परेको छ: उदय थुलुङ खरसाङ: खरसाङकी नारी स्रष्टा शोभा राईकृत दुईवटा कविता कृतिहरू ‘अनुग्रहका रङहरू’ र ‘कुटिल कञ्चनजंगा’ आज