ब्राउन सुगर सहित एक जना पक्राउ

IMG-20240503-WA0187.jpg

सिलगढी: माटिगरा पुलिस थाना इलाकाको चादमनी रेलवे गेट नजिकैको इलाकामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। गोप्य स्रोतका अनुसार शुक्रबार माटिगराको चादमनी रेलवे गेट नजिकैको इलाकामा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको हो। उनको साथबाट १७ ग्राम ब्राउन सुगर बरामद भएको छ।

पक्राउ परेका युवकको नाम निरज थापा हो, उनी माटिगरा विश्वास कोलोनीका हुन्। जानकारीका अनुसार पक्राउ परेका युवाहरु यस क्षेत्रमा लागुऔषध किनबेच गर्ने गर्दथे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement