Day: अप्रिल 24, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

बालिकालाई जबरजस्ती रक्सी पिउन लगाइएको आरोप

गान्तोक: सिङताम क्षेत्रकी एक बालिकालाई दुर्व्यवहारको घटना प्रकाशमा आएको छ। उजुरीकर्ताले आफ्नी छोरीलाई आफ्नो निवासबाट एक वयस्क व्यक्तिले उनको इच्छा बिना नै लगेको आरोप लगाएकी छन्।

प्राविधि/विज्ञान

अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्नो तेस्रो अन्तरिक्ष अभियानको लागि तयार

नासाका प्रतिष्ठित अन्तरिक्ष यात्री सुनिता एल विलियम्स हाल बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा क्रू फ्लाइट टेस्ट मिशन पाइलट बन्नको लागि तालिम लिइरहेकी छन्। त्यो यानको लागि यो

सिक्किम

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा ईवीएस र वीवीपीएटी खोलियाे

गान्तोक: गान्तोक जिल्लाको सिच्छेस्थित जिल्ला प्रशासन केन्द्रको गोदाममा राखिएको आरक्षित ईवीएस र वीवीपीएटी आज जिल्ला चुनाउ कार्यालयका अधिकारीहरूले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा खोलेका छन्। आरक्षित

नेपाल

ह्वासिन नारायणी सिमेन्ट परियोजनाका निम्ति साढे ६ अर्ब थप लगानी स्वीकृत

झापा (नेपाल): अप्रेल २८-२९ (वैशाख १६ र १७) आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने ‘सोकेस’परियोजनाहरूको सूची स्वीकृत भएको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल

नेपाल

गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखि तलब  पाएका छैनन्  

झापा (नेपाल): झापाको बिर्तामोड स्थित गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखि तलव नपाएको बताएका छन्। चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन

मनोरञ्जन

एक्सन प्याक फिल्म ‘रुस्लान’ का स्टार अभिनेता आयुष शर्मा कोलकातामा

कोलकाता: एक्सन प्याक भूमिकामा आफ्नो आकर्षक अभिनयका लागि परिचित आयुष शर्मा आफ्नो आगामी नयाँ फिल्म ‘रुस्लान’ को प्रमोशनका लागि कोलकाता पुगेका छन्। यहाँ उनले आफ्ना फ्यानहरुबाट

पश्चिम बंगाल

मन्त्री उदयन गुहाद्वारा शान्तिपूर्ण रुपमा मतदान गर्न आह्वान

सिलगढी: दोस्रो चरणको मतदानको लागि चुनावी प्रचार समाप्त भएपछि  उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले २६ अप्रेलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्l

राष्ट्रिय

लोकसभा चुनाव २०२४:  पित्रोडाको बयानका कारणले  भाजपा बर्सियो कांग्रेसमाथि

नयाँ दिल्ली: विपक्षी दल कांग्रेस देशमा लोकसभा चुनावलाई लिएर अर्को नयाँ विवादमा फसेको छ। इण्डियन ओभरसिज कंग्रेसका अध्यक्ष साम पित्रोदाको बयानलाई लिएर नयाँ हंगामा मच्चिएको छ।

जीटीए

बीजेपी र राजु बिष्टलाई भोट नदिने अपील बीजेपीका पूर्व नेता विकाश तामाङद्वारा अपिल

दार्जीलिड: बीजेपी र राजु बिष्टलाई भोट नदिने अपील बीजेपीका पूर्व नेता विकाश तामाङले गरेका छन्।दार्जीलिङ पहाड़मा दिन प्रतिदिन बीजेपीप्रति जनताको आक्रोश देखा पर्दैछ। २०१९ मा राजु

जीटीए

भाजपा नेता अरुण प्रधानलाई पुलिसले १० लाखसहित पक्राउ गरे

बिजनबारी: आज बिजनबारी पर्बुङ बस्ती सुम्बुक निवासी भाजपा दार्जिलिङ महकुमाका सांगठनिक सचिव साथै रिम्बिक विद्यालयको शिक्षक अरुण प्रधानको निजी वाहनबाट पुलिसले १० लाख बरामद गरेको जानकारी

जीटीए

देशको संविधान जोगाउन हातको चूनाव चिन्हमा भोट दिनुहोस्: तारा सुन्दास

दार्जीलिङ: शिक्षित बेरोजगार युवाहरूलाई न्याय दिलाउन साथै देशको संविधान बचाउनलाई यसपालीको लोकसभा चुनावमा हातको चुनाव चिन्हमा भोट दिनु होस् भनी सीपीआई नेता तारा सुन्दासले बताएका छन्।

पश्चिम बंगाल

सर्वोच्च अदालतद्वारा सीबीआई अनुसन्धान विरुद्ध पश्चिम बंगालको मुद्दाको सुनुवाई  १ मईसम्मका लागि स्थगित

नयाँ दिल्ली: सर्वोच्च अदालतले बुधबार पश्चिम बंगाल सरकारले दायर गरेको मुद्दाको सुनुवाई १ मईसम्म स्थगित गर्यो। बंगाल सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई राज्यबाट अनुमति नलिई