मन्त्री उदयन गुहाद्वारा शान्तिपूर्ण रुपमा मतदान गर्न आह्वान

IMG-20240424-WA0247

सिलगढी: दोस्रो चरणको मतदानको लागि चुनावी प्रचार समाप्त भएपछि  उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले २६ अप्रेलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्l  घोष, विधायक र उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले पत्रकारहरूलाई भेटेर धन्यवाद जनाए l बिहान मतदान गर्न आग्रह गरे अनि सबैलाई मतदान गर्न प्रोत्साहित गरे। अर्कोतर्फ, यही राज्यमन्त्री तथा विधायक उदयन गुहाले गत लोकसभा चुनावमा तृणमूलले उत्तर बंगालमा एउटा सिट पनि नपाएको बताए। यसपटक उनी सबै सिट जितेर मुख्यमन्त्री ममता ब्यानर्जीको हात बलियो बनाउन कटिबद्ध रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *