दार्जीलिड: बीजेपी र राजु बिष्टलाई भोट नदिने अपील बीजेपीका पूर्व नेता विकाश तामाङले गरेका छन्।
दार्जीलिङ पहाड़मा दिन प्रतिदिन बीजेपीप्रति जनताको आक्रोश देखा पर्दैछ। २०१९ मा राजु विष्टलाई सांसद बनाउने नेताहरुले नै आज २०२४ को भोट राजु विष्टलाई नदिने अपिल गरिरहेका छन्। चुङथुङ मेरीबोङ तामसाङ समष्टिको बीजेपीका
पूर्व नेता विकाश तामाङले राजु विष्टलाई पटक्कै भोट नदिने अपिल गरेका छन्। संसारको सबैभन्दा ज्यादा झुट बोल्ने पार्टी बीजेपी हो, झुट बोल्नुमा विश्व रिकर्ड बनाउने नेता राजु विष्ट हो विकाश तामाङले भनेका छन्।
About Author
Post Views: 25