Day: अप्रिल 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

गर्मीका कारण म्यानमारकी नेतृ आङ सान सुकीलाई जेलको सट्टा घरमै नजरबन्द गरियो

म्यानमारकी मानवअधिकारका नेतृ आङ सान सुकी केही वर्षको जेल सजाय भोगिरहेकी छिन्। यसैबीच देशमा चर्को गर्मीका कारण उनलाई जेलबाट बाहिर ल्याइएको छ। अहिले आङ सान सुकीलाई

पश्चिम बंगाल

कांग्रेस समर्थित वामपन्थी उम्मेदवार देवराज बर्मनले निकाले मोटरसाइकल र्‍याली

जलपाईगुडी: लोकसभा चुनावको पहिलो चरणको चुनावी अभियान सकिएको छ। चुनाव प्रचारको अन्तिम क्षणहरूमा, बुधवार साँझ ४.३० बजे, कांग्रेस समर्थित वाम उम्मेद्वार देवराज बर्मनले दिनबजार, रैकतपारा छिमेकी

राष्ट्रिय

अलिपुरद्वारमा घाइते रेड नेप्ड आइबिस चरा बरामद

अलिपुरद्वार: बुधवार स्थानीय बासिन्दाले फलाकाटा ब्लकको जटेश्वरको सुकान्त नगर क्षेत्रबाट एक घाइते रेड नेप्ड आइबिस चरालाई उद्धार गरेर वन विभागलाई सुम्पेका थिए। चराको एउटा पखेटामा चोट

पश्चिम बंगाल

बीजेपी र तृणमूल उम्मेदवारहरूले अलीपुरद्वारमा तूफान प्रभावित मानिसहरूलाई भेटे

अलिपुरद्वार: जिल्लाको कुमारग्राम ब्लकको रैडक चिया बगानमा आएको चक्रवाती आँधीबाट २५ हजार परिवार प्रभावित भएका छन्। बुधबार तृणमूल र भाजपाका नेताहरूले प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए।

पश्चिम बंगाल

निशिथ प्रमाणिकले उदयन गुहाका गतिविधिहरूलाई नियन्त्रण गर्ने उजुरी

काेलकाता: पहिलो चरणको मतदान हुनपूर्व काेचबिहारबाट भाजपा उम्मेद्वार तथा केन्द्रियमन्त्री निशिथ प्रमाणिकले उत्तर बंगाल विकासमन्त्री उदयन गुहाका गतिविधिहरूलाई नियन्त्रण गर्ने उजुरी गरेका छन्। उनले चुनाउ आयोगलाई

राष्ट्रिय

बंगाल सफारी पार्कका  बाघिन शीलाका पाँचवटै नयाँ शावकहरूको लिंग निर्धारण

सिलगढ़ी: बंगाल सफारी पार्कका अधिकारीहरूले बाघिन शीलाका पाँचवटै नयाँ शावकहरूको लिंग निर्धारण गरेका छन्। सफारी सूत्र अनुसार पाँचवटा शावकहरूमा एक नर र चार मादा छन्।आमा सहित

नेपाल

नेपालका सीमा अन्तर्गत भारतभन्दा चीनतर्फका भन्सार नाका उच्च प्रगतितिर

झापा, नेपाल:  चालु आर्थिक वर्षको नौ महिनामा नेपालका भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन सन्तोषजनक देखिएको छ। चीनतर्फका प्रमुख भन्सार कार्यालयहरु तातोपानी र रसुवागढी भन्सारले लक्ष्यअनुसार

पश्चिम बंगाल

बंगालमा भाजपा र तृणमूलमाथि बंगाल कांग्रेसक महासचिव गुलाम अहमद मिरले लगाए यस्तो आरोप

सिलगढी: बंगालमा भाजपा र तृणमूल कांग्रेस बीच गोप्य सम्झौता भएको राज्य कांग्रेस महासचिव गुलाम अहमद मिरले आरोप लगाएका छन्। बुधबार पार्टी कार्यालय बागडोग्रामा आयोजित पत्रकार सम्मेलनमा

नेपाल

नेपाल सरकारद्वारा सुन्तलालाई ‘राष्ट्रिय फल’ घोषणा

झापा, भद्रपुर (नेपाल): नेपालले भौगोलिक सङ्केत (जिओग्राफिकल इन्डिकेशन–जीआई)का  निम्ति सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। मन्त्री परिषदको बैठकबाट सरकारले (अप्रेल १२) चैत ३० मा सुन्तलालाई राष्ट्रिय

नेपाल

पुस्तक बेचेर नै नेपाली वैज्ञानिक महावीर पुनले कमाए ५ करोड

झापा (नेपाल): राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले छ महिनामा ८० थान पुस्तक बेचेका छन्। गत  आश्विन २८ (अक्टुबर १५)मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना

नेपाल

नेपालभर पुग्यो पाठ्यपुस्तकहरु

झापा (नेपाल): जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको छ। २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।

नेपाल

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव

झापा (नेपाल): पूर्वीनेपालको हिमाली जिल्ला सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव शुरु भएको छ। जिल्लाको लिखुपिके गाउँपालिका–१ पिके आधार शिविरमा आजदेखि महोत्सव शुरु भएको हो। याक