अलिपुरद्वारमा घाइते रेड नेप्ड आइबिस चरा बरामद

IMG-20240417-WA0237.jpg

अलिपुरद्वार: बुधवार स्थानीय बासिन्दाले फलाकाटा ब्लकको जटेश्वरको सुकान्त नगर क्षेत्रबाट एक घाइते रेड नेप्ड आइबिस चरालाई उद्धार गरेर वन विभागलाई सुम्पेका थिए। चराको एउटा पखेटामा चोट लागेको छ।

जलपाईगुडी वन विभागको दलगाउँ रेन्जका वन कर्मचारीले बिरामी चरालाई आफ्नो हिरासतमा लिएर उपचार शुरु गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement