Day: मार्च 19, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

जलपाईगुडी जिल्ला गभर्नरले लोकसभा चुनावलाई लिएर सर्वदलीय बैठक बोलाए

जलपाईगुडी: जलपाईगुडी जिल्ला मजिस्ट्रेट शमा परवीनले लोकसभा चुनावलाई लिएर उनको कार्यालयमा सर्वदलीय बैठक गरे। यस बैठकमा लोकसभा चुनावका विभिन्न नियमहरूको बारेमा जानकारी दिइएको थियो। साथै, जलपाईगुडी

पश्चिम बंगाल

४० लाखको सैगुनको काठ जफत

जलपाईगुड़ी: जिल्ला अधिनस्थ वन विभागको लाटागुड़ी रेञ्जका कर्मचारीहरूले दुईवटा कन्टेरबाट भारी मात्रामा सैगुनको काठ जफत गरेको छ। वन विभागको सूत्र अनुसार जफत गरिएको काठको अनुमानित बजार

पश्चिम बंगाल

विधायक शङ्कर घोषको घरमा पुगे भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार

सिलगढी: भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार आज सिलगढीका विधायक शंकर घोषको घरमा पुगेर शोक समवेदना प्रकट गरे। गत १७ मार्चमा विधायक शङ्कर घोषको आमाको निधन भएको

रिङटोङ कमानका श्रमिकहरुको जीत

दार्जीलिङ: फस्ट फ्लश अघि नै हिल प्लान्टेसन इम्प्लोइ युनियनका सदस्यहरुले आन्दोलनरत भएर क्रेच, बाकी हाजिरा, एरीयर, स्वास्थ्य सम्बन्धित अधिकारहरू हासिल गरेको छ। एचपिईयुका केन्द्रीय सचिव सुमेन्द्र

खेलकुद

पीएसएल च्याम्पियनलाई आरसीबी-को महिला टीमभन्दा कम्ती पुरस्कार राशि

नयाँ दिल्ली: इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लीग (पीएसएल) २०२४-को खिताब जित्यो। कराचीको नेशनल स्टेडियममा खेलिएको रोमाञ्चक फाइनलमा शादाब खानको कप्तानीमा रहने युनाइटेडले मुल्तान सुल्तान्सलाई २ विकेटले

पश्चिम बंगाल

गार्डनरीच भवन दुर्घटनामा प्राण गुमाउनेहरूको संख्या बढ़ेर नौ पुग्यो

काेलकाता: महानगर कोलकाताको गार्डनरीच क्षेत्रस्थित एक निर्माणाधिन पाँच तले भवन भत्किएको कारण त्यसको अवशेषभित्र पुरिएर प्राण गुमाउनेहरूको संख्या नौ पुगेको छ। यस दुर्घटनामा सातजना मानिस रातीसहरूको

खेलकुद

अमेरिकाका खेलिने दुईवटा मैत्री म्याचबाट लियोनल मेस्सी बाहिर

नयाँ दिल्ली: लियोनल मेस्सी आधिकारिक रूपले संयुक्त राज्य अमेरिकामा अल सल्वाडोर र कोस्टा रिका विरुद्ध अर्जेण्टिनाको मैत्री म्याचहरूबाट बाहिर भएका छन्। अर्जेण्टिना फूटबल संघ (एएफए)-ले मेस्सीको

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे ८६ नयाँ मामिला, २ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ८६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

खेलकुद

क्रिकेट जगतमा फर्किन तयार कमेण्टेटर सिद्धू

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर नवजोत सिंह सिद्धू कमेण्ट्रीको माध्यमले क्रिकेट जगतमा फर्किन तयार छन् अनि उनलाई इण्डियन प्रीमियर लीग (आईपीएल)-को अवधि कमेण्ट्री बक्समा देखिनेछ। आईपीएल

उत्तर-पूर्व

चम्पाईमा भारी मात्रामा हेरोइन, जिलेटिनको छड़ औ डेटोनेटर जफत

चम्पाई(मिजोरम): मिजोरममा हेरोइन, जिलेटिनको छड़ औ डेटोनेटर जफत गरिएको छ। मिजो पुलिस तथा असम राइफल्सद्वारा संयुक्त रूपमा संचालित दुई भिन्न-भिन्न अभियानमा चम्पाई जिल्लाबाट हेरोइन र विस्फोटक

पश्चिम बंगाल

सडक किनारको दहमा पल्टियो टोटो

राजगञ्ज: अनियन्त्रित भएर सडक किनारको दहमा टोटो पल्टिएको घटना आज साहुडाङ्गी हाट पीके राय उच्च विद्यालय अघि घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज साहुडाङ्गीबाट

पश्चिम बंगाल

झुन्डिएको अवस्थामा एक युवकको मृतदेह उद्धार

राजगञ्ज: घर नजिकैको एउटा रुखमा झुन्डिएको अवस्थामा युवकको लाश उद्धार भएको घटना आज बिहान राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत पगलारहाटको दलिलजोत इलाकामा घटेको हो। मृतक