
खोरीबारीमा सडक निर्माणको एक दिनमै पिच भत्किएपछि गुणस्तरहीन सामग्री प्रयोग गरेको स्थानीयको आरोप
खोरीबारी: सिलगढी डिभिजनल काउन्सिल तर्फ खोरीबारीको पानीशाली ग्राम पञ्चायत अन्तर्गत जयगीर जोत क्षेत्रमा नयाँ सडक निर्माण भइरहेको छ। तर, सडक निर्माणको एकै दिनमै पिच बगेपछि स्थानीयले


















