भाजपा ओबीसी मोर्चाले शेख शाहजहाँको पुत्ला जलायो

Capture5-2.png

सिलगढी: महिला शोषणको आरोपमा शेख शाहजहाँलाई मृत्युदण्डको सजायको माग गर्दै बीजेपीले सन्देशखालीमा लगातार प्रदर्शन गरिरहेको छ । आज भाजपा ओबीसी मोर्चाले प्रधाननगर प्रहरी चौकी अगाडि प्रदर्शन गरेको छ ।यस क्रममा भाजपा नेता र कार्यकर्ताले राष्ट्रिय राजमार्ग-३१ मा आरोपी शेख शाहजहाँको पुत्ला पनि जलाए। भाजपा ओबीसी मोर्चाले दोषीलाई मृत्युदण्डको सजायको माग गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *