Day: मार्च 3, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

सत्तारुढ गठबन्धनको बैठक सोमबार

काठमाडौं: सत्तारुढ गठबन्धनको बैठक सोमबार बस्ने भएको छ। पछिल्लो समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सम्भावना रहेका उच्च

अन्तर्राष्ट्रिय

पाकिस्तानः नवाज सरिफका भाई बने दोस्रो पटक प्रधानमन्त्री

इस्लामावाद: पाकिस्तानमा शाहबाज सरिफ देशको २४औं प्रधानमन्त्री बनेका छन्। उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाएका छन्। ९२ सांसदले पीटीआई समर्थक उम्मेदवार उमर अयुबलाई भोट दिएका

खेलकुद

सनराइजर्समा बलिंग प्रशिक्षक बने फ्रेंकलिन

मुम्बई: सनराइजर्स हैदराबादले न्यूजील्याण्डका पूर्व अलराउण्डर जेम्स फ्रेंकलिनलाई इण्डियन प्रीमियर लीग (आईपीएल) – को आउँदो सीजनको निम्ति आफ्नो बलिंग प्रशिक्षक नियुक्त गऱ्यो। टीममा फ्रेंकलिनले दक्षिण अफ्रिकाका

खेलकुद

ईशान किशनले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्नेछन्ः चोपड़ा

नयाँ दिल्ली: क्रिकेटरबाट कमेण्टेटर बन्ने आकाश चोपड़ाले ईशान किशनले आफ्नो करियरको मुश्किल समयमा पनि आईपीएल २०२४-मा असल प्रदर्शन गर्ने दावी गरेका छन्। बोर्डको आग्रहपछि पनि घरेलु

सिक्किम

एसडीएफद्वारा मल्लीमा विरोध प्रदर्शन

नाम्ची: पार्टीका वरिष्ठ उपाध्यक्ष तथा विधानसभाका पूर्वअध्यक्ष केएन राईमाथि भएको आक्रमणको विरोधमा शनिबार मल्लीमा एसडीएफका पदाधिकारी र कार्यकर्ताहरू भए। शुक्रबार दिउँसो राईलाई मेल्लीमा आक्रमण गरेको थियो।

मनोरञ्जन

दर्शकले रुचाए  ‘अगस्त्य च्याप्टर १’, भन्छन्– को हो गणेश?

टीआरआई समाचार काठमाडौं: शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ। फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान

सिक्किम

एसएचजीहरुलाई सशक्त बनाउन मुख्यमन्त्रीको महत्वपूर्ण घोषणा

जोरथाङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङ खेल मैदानमा आयोजित एसएचजी भरोसा सम्मेलन कार्यक्रममा राज्यका स्वयं सहायता समूह सम्मेलनमा विभिन्न नयाँ कार्यक्रमहरुको घोषणा गरेका छन्। मुख्यमन्त्री तामाङले

प्राविधि/विज्ञान

सरकारी हस्तक्षेपपछि भारतीय एपहरू प्ले स्टोरमा फर्किए

नयाँ दिल्ली: गुगलले प्ले स्टोरबाट हटाएकाे केही भारतीय एपहरूकाे पुनर्बहाली गरेकाे छ। भारतीय सरकारले बैठक बोलाएर विवाद समाधानका लागि पहल गरेपछि यस्तो भएको हो। केन्द्रीय मन्त्री

सिक्किम

जोरथाङमा राज्य सरकारको एसएचजी भरोसा सम्मेलन सम्पन्न

जोरथाङ: अस्थायी कर्मचारी भरोसा सम्मेलन, जनभरोसा सम्मेलन र युवा भरोसा सम्मेसनपछि आज यहाँको खेल मैदानमा एसएचजी (स्वंय सहायता समूह) भरोसा सम्मेलन सम्पन्न भयो। राज्य सरकारको ग्रामीन

खेलकुद

बीएफआई-द्वारा ईष्टर्न ओपन ट्यालेण्ट हण्ट शुरु

गुवाहटी: गत तीनवटा ट्यालेण्ट हण्ट कार्यक्रमको सफलतापछि बक्सिंग फेडरेशन अव् इण्डिया (बीएफआई) केन्द्रीय ऊर्जा मन्त्रालयअन्तर्गत एउटा महारत्न कम्पनी आरईसी लिमिटेडसँग मिलेर ईष्टर्न ओपन ट्यालेण्ट हण्टको साथ

सिक्किम

सिक्किमलाई ऋणमुक्त बनाउॅंछौ भनेर सत्तामा आएको एसकेएमले अझ ऋणमा डुबाएको छः गणेश राई

सिङताम: ‘सिक्किमलाई ऋणमुक्त बनाउॅंछौ भनेर सत्तामा आएको एसकेएम सरकारले सिक्किमलाई हजारौं करोड़को ऋणमा डुबाएको छ। पॉंच वर्षको आफ्नो कार्यकालमा एसकेएम सरकारले सिक्किमलाई ११ हजार करोड़भन्दा धेरै

सिक्किम

सत्पालजी माहाराज आइपुगे सिक्किम

भोलि मानव धर्म मन्दिरको उद्घाटन गर्ने गान्तोक: आध्यात्मिक संस्थीन मानव धर्मका प्रणेता तथा उत्तराखण्डका जनकार्य, पर्यटन, पञ्चायतीराज अनि संस्कृति मन्त्री सत्पालजी माहाराज आज साँझ दक्षिण सिक्किमको