Day: फेब्रुअरी 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बंगाल: ब्रिगेड सभालाई सफल बनाउन टीएमसीको देवल लेखन कार्यक्रम शुरू

सिलगढी: तृणमूल सुप्रिमो ममता ब्यानर्जीले आगामी १० मार्चको दिन कोलकातामा टीएमसीको ब्रिगेड मीटिङको आह्वान गरेकी छन्। उक्त ब्रिगेड मीटिङलाई सफल बनाउनको लागि राज्यको सत्ता पक्ष मैदानमा ओर्लिएको

साहित्य/कला

सिक्किम: बियाड युवा साहित्यिक संस्थानको तेस्रो स्थापना दिवस

चिया गफ’ गाउँमा लोकार्पित, दीपा राई, प्रेम नेउपाने प्रहर र विशाल बास्तोला सम्मानित पाकिम: बियाड युवा साहित्यिक संस्थान बिरिङ, पाकिमको तेस्रो स्थापना दिवस बिरिङ गाउँको स्थानीय

क्षेत्रीय

बंगाल: ट्यांकर पल्टेर आगो लाग्दा चालकको जलेरा मृत्यु

कोलकाता: महानगर कोलकाताकाे सेन्ट्रल एभेन्यूको मुहम्मद अली पार्क नजिक आज बिहान एउटा तेलको ट्यांकर पल्टियो। ट्यांकर पल्टिनसाथ त्यसमा भएको तेलमा आगो लाग्यो। आगलागीको चपेटमा परेर चालकको

क्षेत्रीय

मणिपुर: घरबाटै एएसपीको अपहरण

इम्फाल: मणिपुरमा मेइतेई कार्यकर्ताहरूको संगठन अरामबाई टेङ्गगोलले मंगलबार साँझ एक अतिरिक्त पुलिस उपरीक्षक (एएसपी) को अपहरण गरे, यद्यपि अधिकारीलाई केही घण्टामा उद्धार गरियो। अधिकारीहरूले यो जानकारी

खेलकुद

हकी इण्डियाकी सीईओ नर्मनले पद छोड़िन्

नयाँ दिल्ली: लामो समयसम्म हकी इण्डियाकी मुख्य कार्यकारी अधिकारी (सीईओ) रहने एलेना नर्मनले त्याग पत्र दिएकी छन्। यसको साथमा उनले लामो समयदेखि उनको पारिश्रमिक रोकिएको अनि

क्षेत्रीय

बंगाल: साँपको विषसहितट ३ तस्कर पक्राउ

फाँसीदेवा: धेरै मात्रामा साँपको विष तस्करी गर्न अगावै तीन जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद शाहनवाज, तौहीद आलम र मोहम्मद अजमल सामेल छन्। ती तीनै जना

खेलकुद

टेस्ट म्याच जित्न विराट, शमी, बुमराहको आवश्यकता नभएको युवाहरूले साबित गरेः गावस्कर

नयाँ दिल्ली: भारतका महान ब्याटर सुनिल गावस्करको भनाइअनुसार, टेस्ट सीरीज जित्नको निम्ति विराट, बुमराह र शमीको आवश्यकता नरहेको भारतका युवा खेलाड़ीहरूले साबित गरेका छन्। ईंग्ल्याण्ड विरुद्ध

क्षेत्रीय

सिक्किम: प्रधानमन्त्री विश्वकर्मा योजना कार्यान्वयनको निम्ति सभा

गेजिङ: भारत सरकारको सुक्ष्म, लघु अनि मध्यम उद्यामी योजना अन्तर्गत शुरू गरिएको प्रधानमन्त्री विश्वकर्मा योजनालाई कार्यान्वयन गर्नको निम्ति आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा

क्षेत्रीय

बंगाल: सिमेन्ट बोकेको लरी दुर्घटनाग्रस्त

फूलबारी: मंगलवार अबेर राति फुलबाडी क्यानल रोड संलग्न फुलबारी दुई नम्बर ग्राम पञ्चायतको छोबाभिटा इलाकामा सिमेन्ट बोकेको एउटा लरी अनियन्त्रित भएर सडक किनारको गड्डामा पल्टियो। उक्त घटनामा चालक घाइते

क्षेत्रीय

बंगाल: राजगञ्जमा आगलागीमा घर जलेर खारानी

राजगञ्ज: राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत लक्ष्मी जमदारगछ इलाकामा गत राति आगलागीमा एउटा घर जलेर खारानी भएको छ। तथापि, उक्त आगलागी काण्डमा कसैलाई कुनै प्रकारको मानवीय