Day: फेब्रुअरी 27, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
प्राविधि/विज्ञान

मेडिकाद्वारा ५ वर्षीया बालिकाको सफल उपचार गरेको दाबी

कोलकाता: झारखण्डको रमणीय शहर गिरिडीहको पहाडहरूमा बसेको साहस र अटूट मानव आत्माको कथा छ। घटनाको दुखद मोडमा ५ वर्षीया बालिका गीताञ्जली कुमारीको निर्दोष मुस्कान र हाँसो

क्षेत्रीय

सिक्किम: पैह्रो पीड़ितहरूलाई जग्गाको पर्चा हस्तान्तरण गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त

गान्तोक: पाथिङका पैह्रो पीड़ितहरूलाई जग्गाको पर्चा हस्तान्तरण गरेकोमा मुख्यमन्त्री पीएस तामाङप्रति याङगाङ राङगाङकी क्षेत्र विधायक राजकुमारी थापाले कृतज्ञता व्यक्त गरेकी छन्। मंगलवार पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक

नेपालको पोयट आईडलमा रहेका तीनधारेका कवि अनिल ब्राह्मणलाई जिताउन खरसाङ बजारमा कार्यक्रम जारी

खरसाङ: तीनधारेका युवा कवि अनिल ब्राह्मण उर्फ गोर्खे चार्ली नेपालमा भईरहेको पोइट आईडल सिजन दुईमा प्रतिस्पर्ध्दा गरिरहेका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारेको सत्र माइल निवासी कवि

क्षेत्रीय

सिक्किम: चुनाउलाई ध्यानमा राख्दै सीएपी सिक्किमको पाकिममा सभा

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज पाकिम जिल्लाको जिल्ला कार्यालयमा पाकिम जिल्लाको जिल्ला कार्यकारिणी समिति लगायत क्षेत्रको कार्यकारिणी समितिको बैठक बस्यो। उक्त सभाको अध्यक्षता पार्टीको

क्षेत्रीय

बंगाल: मङ्पुको लाब्दामा बाटो निर्माणको लागि विधिवत शिलान्यास

मङ्पू: मङ्पु लाब्दा समष्टीको लाब्दा ग्राम सेवक प्राथमिक पाठशालादेखि डीओ अफिससम्मको बाटो निर्माणको लागि क्षेत्रीय सभासद रतन थापाको बाहुलीबाट आज विधिवत शिलान्यास गरियो। डाइरेक्टर अफ् सिन्कोनाद्वारा

क्षेत्रीय

सिक्किम:जन भरोसा सम्मेलनः नाम्ची जिल्लाका आठवटा निर्वाचन क्षेत्रका जनताले सहुलित प्राप्त गरे

गान्तोक: सिक्किम सरकारले मङ्गलवार दक्षिण सिक्किमका दुईवटा स्थानमा जन भरोसा सम्मेलन आयोजन गरेर जनतालाई सहुलियत वितरण गरेको छ। हिजो पहिलो दिन सोरेङ र गेजिङ जिल्लाका मानिसहरूलाई

राष्ट्रिय

मार्चदेखि सीएए लागू हुनसक्ने?

नयाँ दिल्ली: नागरिकता संशोधन ऐन मार्चदेखि लागू हुनेसक्ने छ। लोकसभा चुनाव पनि मार्चको पहिलो साता घोषणा हुने भएको छ। यस्तो अवस्थामा आचारसंहिता लागु हुनुअघि नै सरकारले

क्षेत्रीय

असम: असम राइफल्सले काछार जिल्लाबाट १२६ ग्राम ब्राउन सुगरसहित लागूऔषध तस्करलाई पक्राउ गरे

कछार: एक संयुक्त अपरेशनमा, असम पुलिस र असम राइफल्सले १२६ ग्राम ब्राउन शुगर बरामद गरे र काछार जिल्लाबाट एक लागूऔषध तस्करलाई पक्राउ गर्यो। गोप्य सूचनाका आधारमा

प्राविधि/विज्ञान

भारतका चार अन्तरिक्ष यात्रीको नाम घोषणा

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशको पहिलो मानव अन्तरिक्ष उडान अभियान ‘गगनयान’को लागि तालिम लिइरहेका चार अन्तरिक्ष यात्रीहरूको नाम घोषणा गरेका छन्। चारैजना अन्तरिक्ष यात्रीहरू

क्षेत्रीय

असम: मार्गेरिटा पत्रकार संघको द्विवार्षिक सम्मेलन सम्पन्न

तिनसुकिया: मार्गेरिता पत्रकार संघको दुईदिने ११औँ द्विवार्षिक सम्मेलन आइतबार मार्गेरिटामा नयाँ कार्यकारिणी गठन र सलिल नियोग मेमोरियल यंग जर्नालिस्ट अवार्डको प्रस्तुतिसँगै समापन भयो। शनिबार नयाँ पदाधिकारी गठन

क्षेत्रीय

बंगाल: गेल ब्रह्माबोध आश्रममा युवा संगोष्ठी एंव एक दिवसीय सद्धभावना सत्संग समारोह सम्पन्न

सोनादा: मानव उत्थान सेवा समिति, मंगपु तहसील अन्तर्गत गेल शाखाको ब्रम्हबोध आश्रममा महाशिव रात्रि पर्वलाई केन्द्र गरेर आध्यात्मिक युवा संगोष्ठीसँगै एक दिवसीय सत्संग समारोह सम्पन्न भयो।

खेलकुद

तीनधारेमा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु

उदघाटन खेलमा गैरी गाउँ तीनधारे र पैनाकुमारी बिजय खरसाङ: आजदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नवज्योति संघ चुनभट्टीको आयोजनामा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आजको