Day: फेब्रुअरी 25, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिक्किम: जोरथाङमा आयोजित मेगा आमासा हिलिङ क्याम्पको समापन

२०१९ भन्दा अघि प्रेमवादीहरू गुरु हजूरलाई भेट्नको लुकेर जानु पर्थ्योः मुख्यमन्त्री तामाङ गान्तोक: गत १० फरवरीदेखि जोरथाङमा शुरु भएको मेगा आमासा हिलिङ क्याम्पको आज समापन भयो।

क्षेत्रीय

सिक्किम: पाकिम जिल्लाका जिल्लापालले गरे विभिन्न मतदान केन्द्रहरूको निरीक्षण

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाकिम जिल्लाको नाथाङ माछोङ निर्वाचन क्षेत्र अन्तर्गत रहेको धेरै मतदान केन्द्रहरूको निरीक्षण गरे। यस भ्रमणको उद्देश्य मतदान केन्द्रहरूमा अनिवार्य

क्षेत्रीय

सिक्किम: आईटीबीपीद्वारा सर सफाई आयोजित

गान्तोक: पूर्व जिल्लाको लिङदोम बस्ती नजिक रे- मिन्दुमा १३औं आइटीबीपी बटालियनको पहलमा सर सफाई कार्यक्रम आयोजना गरियो। आइटीबीपीका जवान साथै स्थानीयहरको सहभागितामा आयोजित सर सफाई कार्यक्रम

क्षेत्रीय

बंगाल: मिरिकको छोटा टिङलिङमा क्रामाकपा नारी मोर्चाको सभा अनि छोटा टिङलिङ शाखा गठन

मिरिक: क्रामाकपाको नारी एकाई गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चाको सभा मिरिकको छोटा टिङलिङस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा नारीहरूको हक र अधिकारको निम्ति संगठित बन्नु पर्ने

खेलकुद

सिक्किम: खेलो इण्डिया विश्वविद्यालय कार्यक्रम अन्तर्गत मेन्स बक्सिङ प्रतियोगिता शुरू

गान्तोक: खेलो इण्डिया विश्वविद्यालय आस्थालक्ष्मी खेल २०२३ अन्तर्गत आज राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा मेन्स बक्सिङ प्रतियोगिता शुरू भयो। यस अवसरमा राज्यका शिक्षा विभाग मन्त्री केएन

विचित्र संसार

काँचो मासु खाएको कारण पेटबाट निस्क्यो २० फिट लामो टेपवर्म

बेइजिङ: चीनमा काँचो मासु खाने एक व्यक्तिको पेटबाट २० फिट लामो टेपवर्म निस्किएको छ। उनको पेटमा काँचो मासुबाट यो टेपवर्म प्रवेश गरेको चिकित्सकहरुले बताएका छन्। जनवरीमा

नेपाल

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ

विराटनगर (नेपाल): एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई पुलिसले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ। त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय

क्षेत्रीय

बंगाल: विधायक निरज जिम्बाद्वारा दार्जीलिङको वार्ड नम्बर १४ तुङसुङ जन-कल्याण समितिको सार्वजनिक भवनको उदघाटन

दार्जीलिङ: दार्जीलिङका विधायक निरज जिम्बाद्वारा आज दार्जीलिङको वार्ड नम्बर १४ मा तुङसुङ जन-कल्याण समितिको सार्वजनिक भवनको उदघाटन गरेका छन्। आफ्नो विधानसभा क्षेत्रमा विकासको कार्यलाई अघि बढाउँदै

क्षेत्रीय

बंगाल: बद्रीधाम बाग्राकोटमा १२०औं साहित्य परिक्रमा सम्पन्न 

बाग्राकोट: बाग्राकोट टपलाइनस्थित बद्रीधाममा १२०औं साहित्य परिक्रमा कथाकार मदन खड्काको सभापतित्व,वरिष्ठ साहित्यकार गोपालसिंह विश्वको प्रमुख आतिथ्य अनि नारायणविक्रम प्रधान र गणेश बस्नेतको संयोजकत्वमा सम्पन्न भयो। साहित्य-गोष्ठीसँगसँगै लोकसांगीतिक

नेपाल

लिग टू: नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट

व्यापार/वाणिज्य

छोराको बिहेअघि मुकेश अम्बानी विशेष योजनातर्फ!

नयाँ दिल्ली: मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले जुलाईमा राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन्। त्यसअघि मार्च १ देखि ३ मार्चसम्म जामनगरमा प्रि-वेडिङ समारोह हुँदैछ, जसमा

क्षेत्रीय

बंगाल: राज्य सरकारद्वारा सय दिने कामको लागि जीटीएलाई १२९ करोड ४२ लाख ८९ हजार ७२८ रुपैयाँ स्वीकृत

दार्जीलिङ: राज्य सरकारले सय दिनको कामका लागि जीटीएलाई १२९ करोड ४२ लाख ८९ हजार ७२८ रुपैयाँ स्वीकृत गरेको जीटीएको प्रमुख कार्यपाल अनित थापाले प्रेस विज्ञप्ति जारी