
सिक्किम: गान्तोकको मुख्य डाक घरका पोस्ट मास्टरले राज्यपालसॅंग शिष्टाचार भेट गरे
गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज पोस्ट मास्टर जनरल, कर्नल अखिलेश पान्डेयले शिष्टाचार भेट गरे। यस भेट अवधि पोस्ट मास्टरले गान्तोक मुख्य डाक घरमा स्थापित