
हिन्दू राष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास
काठमाडौं: नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दू राष्ट्र स्थापना अभियान संचालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। अभियानको प्रस्तावलाई औपचारिक रुपमै महासमिति बैठकमा