Day: फेब्रुअरी 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गेजिङमा मत्सय सम्पदा जागरूकता अभियान कार्यक्रम आयोजित

गान्तोक: गेजिङ जिल्लाको मत्स्य पालन निर्देशालयको पहलमा आज गेजिङ जिल्लास्थित सामुदायिक भवनमा मत्स्य सम्पदा जागरूकता अभियान आयोजना गरियो। हैदारावादको राष्ट्रिय मत्स्य विकास बोर्डको प्रायोजना आयोजना गरिएको

क्षेत्रीय

वेलनेस पार्कको मुख्यमन्त्री तामाङले भोलि उद्घाटन गर्ने

गान्तोक: राजधानीको मुटु मानिने एमजी मार्ग नजिक निर्माण गरिएको वेलनेस पार्कको उद्घाटन भोलि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्ने भएको छ। लगभग १४ करोडको लागतमा निर्माण गरिएको

क्षेत्रीय

पैदल यात्रा गरी सहयोग खोज्दै हिँडेका खरसाङका वृध्दलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान

खरसाङ: पाँच घण्टा खरसाङबाट पैदल यात्रा गर्दै दार्जीलिङ पुगेका खरसाङ निवासी गौतम दोङलाई विधायक निरज जिम्बाले आर्थिक सहयोग गरेका छन्। उनी दार्जीलिङ सांसद कार्यालय पुगेका थिए।

क्षेत्रीय

तृणमूल कांग्रेस नेता शिबु हाजरा पक्राउ

काेलकाता: पश्चिम बंगाल पुलिसले सन्देशखाली मामिलामा आरोपित टीएमसी नेताहरू विरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरेको छ। यस मामिलामा टीएमसी नेता शिबु हाजरालाई पक्राउ गरिएको छ।

क्षेत्रीय

सीमा नाकामा ग्यास, गोलाबारी, लाठीचार्जको विरोधमा किसान आन्दोलनमा

अगरतला: देशका विभिन्न सीमाना बिन्दुहरूमा प्रदर्शन गरिरहेका किसानहरूलाई कथित सुरक्षा कारबाहीको विरोधमा त्रिपुरामा विरोध प्रदर्शन,किसान संघले शुक्रबार राज्यभर व्यापक विरोध प्रदर्शन गरेको छ। संयुक्त किसान मोर्चा

क्षेत्रीय

नेपालको मेची नेत्रालयका चिकित्सकहरूले गरे मिडल स्यारीका जनताको आँखाको जाँच

गान्तोक: २३ स्यारी निर्वाचन क्षेत्रको स्वास्थ्य प्रकोष्ठको पहलमा आज मिडल स्यारीमा एक दिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरियो। यस एक दिवसीय शिविरमा विशेष गरेर आँखाको

क्षेत्रीय

राज्यपालले गरे मेगा रक्तदान शिविरको उद्घाटन

गान्तोक: राजभवनमा आयोजित हाम्रो संकल्पः विकसित भारत पुष्पित सिक्किम कार्यक्रमको दोस्रो दिन आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मेगा रक्तदान शिविरको उद्घाटन गरे। राज्यपाल लक्ष्मण प्रसाद आचार्यको

क्षेत्रीय

राज्यपालद्वारा बरदाङमा प्रेरणा स्थल-को भूमिपूजन

गान्तोक: सिङतामस्थित बरदाङमा आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हाम्रो संकल्पः विकसित भारत, पुष्पित सिक्किम कार्यक्रम अन्तर्गत प्रेरणा स्थलको भूमि पूजन गरे। उक्त योजना राजभवनको पहलमा

क्षेत्रीय

चामलिङ: माखामा भएको मतदानले जनता अब डराउँदैनन

गान्तोक: एसडीएफ अध्यक्ष पवन चाम्लिङले शुक्रबार माखा बजारमा ‘सेभ सिक्किम अभियान’ को सार्वजनिक सभामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन्।”सिक्किम बचाउनको आह्वानमा जनताको अत्याधिक प्रतिक्रिया देखेर

क्षेत्रीय

किशनगञ्ज-दार्जीलिङ अन्तर्राजीय सीमावर्ती जिल्लाहरूको बैठक सम्पन्न

लोकसभा चुनाउ हुन ७२ घण्टापूर्व नै दुवै राज्यको सीमाना सील हुनेछ: डीएम किशनगञ्ज: लोकसभा चुनाउ २०२४ को पृष्ठभूमिमा किशनगञ्ज-दार्जीलिह अन्तर्राजीय सीमावर्ती जिल्लाहरूको बैठक भीसीको माध्यमबाट सम्पन्न

क्षेत्रीय

पश्चिम बंगाल सरकारले तलब भुक्तानीको लागि ऋण सुनिश्चित गर्न चाहन्छ

काेलकाताः ममता बनर्जी सरकारले २१ लाख मनरेगा मजदुरहरू मध्ये प्रत्येकलाई उनीहरूको बकाया ज्याला बंगाल सरकारले मार्च १ मा भुक्तान गरिसक्ने निर्णय गरेको छ‌। लाभार्थीलाई दिनको लागि

क्षेत्रीय

टिस्टा आपदामाथि अनित थापाको अपरिपक्व बयानमा उनको अपरिपक्वता तथा लाचारीपन छर्लङ्ग देखियो: भाजपा

दार्जीलिङ: टिस्टा आपदामाथि जीटीए चेयरमैन अनित थापाको अपरिपक्व बयानमा उनको अपरिपक्वता तथा लाचारीपन छर्लङ्ग देखियो भनी भाजपाले आरोप लगाएका छन्। भाजपाको पक्षमा राज्य सदस्य सञ्जीव लामाले