
उत्सर्जनमा शून्य योगदान भए पनि नेपालमा जलवायु परिवर्तनको असमान प्रभाव: प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन्। शुक्रबार जलवायु परिवर्तन र दिगो



















