Day: फेब्रुअरी 8, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

महत्वपूर्ण सांगठनिक बैठकको लागि बंगाल भाजपाका सांसदद्वयलाई दिल्लीबाट बोलाइयो

कोलकाताः पश्चिम बंगाल भाजपाका वरिष्ठ सांसदद्वय सुकान्त मजुमदार र दिलीप घोषलाई दिल्लीमा सञ्चालन भइरहेको बजेट अधिवेशनलाई छोड़ेर कोलकाता फर्किन लगाइएको छ। यस अतिरिक्त केन्द्रियमन्त्री जगन्नाथ सरकार,

क्षेत्रीय

गोरामुमो सौरेनी पानीघट्टा समष्टिको सांगठनिक सभा सम्पन्न

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तीब्रता दिदै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा शाखा प्रशाखा गठन कार्य युद्ध स्तरमा चलिरहेको जानकारी प्राप्त भएको छ।

अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा ड्युटी सकिएपछि काममा लगाए क्षतिपूर्ति तिर्नुपर्ने कानून बन्दै

अष्ट्रेलियाको संसदमा यसै साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ। यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि अधिकारीको कलमा उपस्थित हुनुपर्ने छैन। यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै

क्षेत्रीय

श्रीमन्त सकरदेव संघको ९३औँ सत्र ९ फरवरीदेखि

गुवाहाटी: कामरुप (आर) जिल्लाको रंगिया नजिकै हात्तीखोला पथारमा ९ फरवरीदेखि शुरू हुने श्रीमन्त सकरदेव संघ (एसएसएस) को ९३औं सत्रको लागि तयारी पूरा भएको छ। तीनदिने कार्यक्रममा

क्षेत्रीय

लंकापाड़ा इको पार्कमा विदेशी पर्यटकको पनि आगमन

कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ मदारीहाट बीरपाड़ा खण्डको लंकापाड़ा चियाबारीको स्वरुप विस्तारै फेरिन्दै आइरहेको मानिसहरूले जनाएका छन्। गत पञ्चायत निर्वाचनमा जिल्ला परिषद सदस्यमा निर्वाचित बनेको लंकापाड़ाका

क्षेत्रीय

पश्चिम बंगाल बजेट: आर्थिक वर्ष २०२४-२५ को लागि लैङ्गिक र बाल बजेट प्रस्तुत

कोलकाता: बिहीबार विधानसभामा प्रस्तुत गरिएको २०२४-२५को बजेटमा पश्चिम बंगाल सरकारले महिलाको कल्याण र बालबालिकाको समग्र विकासको उद्देश्यले लैङ्गिक र बाल बजेट पेश गरेको छ। राज्यकी अर्थमन्त्री

क्षेत्रीय

कमान बचाउन सेन्ट्रल डुवर्स चियाबारी प्रबन्धनपक्षको सरकारसित गुहार

कालचिनीः डुवर्सको धेरै पुरानो चियाकमानहरूमध्ये पर्ने कालचिनी खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित सेन्ट्रल डुवर्स चियाकमान प्रायः ८५० हेक्टर भन्दा अधिक क्षेत्रफलमा फैलिएको चियाकमान हो। मेकलड् रसेल

क्षेत्रीय

सेवानिवृत्त सरकारी कर्मचारी प्रकोष्ठको समन्वयक सभा

गान्तोक: सोरेङ-च्याखुङ समष्टिको समष्टि स्तरीय सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सेवानिवृत्त सरकारी कर्मचारी प्रकोष्ठको समन्वयक सभा सोरेङ भीरडाँडास्थित बीके हाउसमा सम्पन्न भयो। सभामा क्षमता विकास बोर्डका अध्यक्ष

क्षेत्रीय

हेभेन्ली निर्वाण पाथले १५ दिनको आमश शिविर आयोजना गर्ने

गान्तोक: आध्यात्मिक संस्थान हेभेन्ली निर्वाण पाथले दक्षिण सिक्किमको जोरथाङ खेल मैदानमा फेरि एकपल्ट आमश (आत्म, मन र शरीर) स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। आगामी १०

क्षेत्रीय

एसकेएम सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको एसडीएफको आरोप

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको आरोप विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले लागएको छ। एसडीएफ सरकारले आरम्भ गरिसकेको पूर्वाधार निर्माण कार्यहरूमा

क्षेत्रीय

मधु चियाबारीमा रासन वितरणमा अनियमितताको आरोप

कालचिनीः कालचिनी खण्डको मधु चियाबारीमा रासन वितरणमा व्यापक अनियमितता भइरहेको र रासन एकसाथ अनि समयमा नपाएको जनगुनासो उठेपछि बिहीबार तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिन लगायत

क्षेत्रीय

आकाशवाणी खरसाङमा समाचार लेखन, वाचन र सम्पादन विषयमा कार्यशाला

खरसाङ: आकाशवाणी खरसाङको समाचार एकांशमा समाचार लेखन, समाचार वाचन समाचारसित सम्बन्धित विषयहरूमा दुई दिवसीय कार्यशाला शुरू भएको छ। समाचार एकांशको आकस्मिक समाचार वाचक रसम्पादकहरूलाई लिएर आजदेखि