
मंगनका पोलिङ अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आयोजित
मंगन: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति मंगन जिल्लाका मतदान अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। उक्त प्रशिक्षण कार्यक्रम