साइबर अपराध: युट्यूबर मनोज मानव पक्राउ

IMG-20240130-WA0206.jpg

काठमाडौं: युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन्। नेपाल पुलिसको साइबर ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको एसपी पशुपति रायले बताए। सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको रायले बताए। महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement