Day: जनवरी 24, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नक्सलबारीको मनिराम ग्राम पञ्चायतको तर्फबाट वार्षिक क्रीडा प्रतियोगिताको आयोजना

नक्सलबारी: नक्सलबारीको मनिराम ग्राम पञ्चायत अन्तर्गत सबै प्राथमिक तथा शिशु शिक्षा केन्द्रका विद्यार्थीहरूलाई लिएर केतुगाबुरजोत प्राथमिक विद्यालयमा वार्षिक क्रीडा प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा १५ वटा

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे १६० नयाँ मामिला, २ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १६० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

भुसुक किरावा समितिको सप्ताहव्यापी सिलि कार्यशाला समापन, ३० जना युवाले दिए प्रशिक्षण

गान्तोक: पूर्व सिक्किमको सियारी निर्वाचन क्षेत्रको भुसुक किरावा समितिले आयोजन गरेको सप्ताहव्यापी परम्परागत सिली नित्य प्रशिक्षणको कार्यशाला भव्यताको साथमा सम्पन्न भयो। भुसुक राई गाउँमा आयोजित समापन

क्षेत्रीय

बिरयानी अर्डर क्यान्सल गर्दा नाबालिगमाथि हमला

जलपाइगढ़ी: जलपाइगढीको कदमतला मोड क्षेत्रमा एउटा रेस्टुरेन्टका कर्मचारीहरूले बिरयानीको अर्डर क्यान्सल गर्दा एक नाबालिगसॅंग कुटपिट गरेका छन्। स्थानीय मानिसहरूको सहयोगमा नाबालिगलाई बचाइयो। नाबालिगलाई मेडिकल कलेजमा भर्ती

खेलकुद

इतिहास रच्दै अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगे रोहन बोपन्ना

मेलबर्न, २४ जनवरीः भारतका दिग्गज युगल खेलाड़ी रोहन बोपन्नाले बुधवार इतिहास रचे। उनले आफ्नो अष्ट्रेलियाई जोड़ीदार म्याथ्यू एबडेनसँग मिलेर अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगल स्पर्धाको

खेलकुद

सीरिया विरुद्ध हारको साथ भारतको अभियान समाप्त

नयाँ दिल्ली, २४ जनवरीः एएफसी एशियन कपको म्याचमा भारतीय फूटबल टीमले सीरिया विरुद्ध हारको सामना गर्नु पऱ्यो। यो भारतको ग्रुपको तेस्रो तथा अन्तिम म्याच थियो। मंगलवार

क्षेत्रीय

आमा-छोरीको लाश उद्धार, जाँचमा जुट्यो पुलिस

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको भाटीबारी इलाकामा घर भित्रबाट आमा-छोरीको लाश उद्धार भएको छ ।यो घटनापछि इलाकामा सनसनी मच्चियो। जानकारी अनुसार भाटीबारी इलाका निवासी दीपङ्कर साहा हरियाणामा मजदुरको

क्षेत्रीय

सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु

नक्सलबारी: सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको घटना नक्सलबारीको सातभैया मोड संलग्न एसियन हाईवे २-मा घटेको हो। मृतक व्यक्तिको नाम सुशान्त चौधुरी बताइएको छ। तिनी सिलगढीमा

क्षेत्रीय

साहुडाङ्गी श्मशान आगो भवनमा आगलागी

सिलगढी: सिलगढीसँग जोडिएको डाबग्रामको फुलबारी क्षेत्रमा रहेको साहुडांगी श्मशान गृहमा मंगलबार राति करिब ८ बजे अचानक आगलागी भयो। आगोले यति भयावह रुप लिंदा दाहसंस्कार गर्न आएका

क्षेत्रीय

अचानक राजभवनमा ममता, राज्यपालसॅंग भयो भेट

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी बुधवार दिउॅंसो जिल्ला यात्राबाट फर्किएपछि राजभवन पुगिन्। पूर्व बर्दवानमा प्रशासनिक बैठक गरेर फर्किने क्रममा अचानक ब्रेक लाग्दा उनको टाउकोमा चोट

क्षेत्रीय

६ वटा गाडी एक आपसमा ठोक्किन्दा धेरै घाइते उत्तर दिनाजपुरमा धेरै घाइते

उत्तर दिनाजपुर। उत्तर दिनाजपुर जिल्लाको चोपडाको सुफलगाँछ क्षेत्रको ३१ नम्बर राष्ट्रिय राजमार्गमा एउटा भयानक दुर्घटना घट्यो। बाक्लो हुस्सुका कारण सडक छेउमा पार्किङ गरेको लरीको पछाडि एउटा

राष्ट्रिय

तृणमूल नेता शेख शाहजहाँको ठेगानमा ईडीले दोस्रो पटक छापा

कोलकाता। प्रवर्तन निर्देशालय (ईडी) पश्चिम बंगालमा फेरि एक्शन मूडमा छ। ईडी अधिकारीहरूले कथित करोडौंको राशन वितरण घोटालाको अनुसन्धानको सम्बन्धमा आज बिहान उत्तर २४ परगना जिल्लाको भगौडे