Day: जनवरी 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

डुवर्सको नगरकट्टा नजिक धरनीपूरमा सिक्किमको वाहन भयावह दुर्घटनाग्रस्त

घटनास्थलमै एकजनाको मृत्यु, धेरै गम्भीर घाइते डुवर्स: पश्चिम बंगाल डुवर्स नगरकट्टा नजिक धरनीपूरमा सिक्किमको एक वाहनको भयावह दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार, गान्तोकबाट अलिपूरद्वारतर्फ गइरहेको

क्षेत्रीय

गायिका सुरक्षा सिन्चुरीको “चिसो चिसो बतासले” गीत सार्वजनिक

मालबजारः उमेश रोकाले सङ्गीत दिएको “चिसो चिसो बतासले” गीत आज तिनको निवास स्थान बाग्राकोटमा चियाबारीमा युट्युबमार्फत सार्वजनिक गरियो। उक्त गीतको शब्द गणेश गजमेरको रहेको छ भने

खेलकुद

तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको च्याम्पियन बन्यो हिरो बजार तीनधारे

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि हिरो बजार तीनधारेले जितेको छ। आज हिरो बजार र युवराज ईलेभेनमाझ भएको फाईनल

क्षेत्रीय

सिलगढीमा माघे संक्रान्तिको बजार

सिलगढी: सोमबार पौष संक्रान्तिलाई ध्यानमा राख्दै सिलगढीका बजारहरूमा महिलाहरु ओखलीमा चामलको पिठो कुटेर बेचीरहेको देखियो। यो चाडपर्वमा विभिन्न परिकार र पिठा-पोलीमा चामलको पिठो अनिवार्य हुने गरेको

विशेष

यस्तो छ यो रुखको गुण

आयुर्वेदका विशेषज्ञहरूका अनुसार बबुलको रुख धेरै उपयोगी हुन्छl विभिन्न रोगहरूलाई यसले निको पर्ने बताउँछन्l बबुल बोक्रा टुथपेस्ट बनाउन प्रयोग गरिन्छ। यसले गिजा र दाँतलाई स्वस्थ राख्छ।

राष्ट्रिय

अत्यधिक चिसो र कुहिरोका कारण नोएडामा १६ जनवरीसम्म विद्यालयहरू बन्द

नयाँ दिल्ली: चिसो र कुहिरोका कारण नोएडाका सबै स्कूलहरूमा १६ जनवरीसम्म बिदा घोषणा गरिएको छ। जिल्लाका आधारभूत शिक्षा अधिकारीले १६ जनवरीसम्म सबै बोर्ड विद्यालयमा बिदा दिने

क्षेत्रीय

सिलगढी कार शोरुम डकैती काण्ड: मध्य प्रदेशबाट जमानत पाएपछि आरोपी फेरि जेलमा

सिलगढी: आज मध्यप्रदेश पुलिस माटिगडा थाना अन्तर्गत शिवमन्दिरमा रहेको कार शोरूममा भएको लुटपाटको तेस्रो आरोपीलाई लिएर सिलगढी पुगेको छ। तेस्रो अभियुक्तको नाम अजय बेलदार उर्फ यादव

विचित्र संसार

यो सर्पको नाम यस्तो…

सर्पको नाम मौसी भनेको सुन्दा सबलाई उदेक लाग्नु स्वाभाविक नै होl सर्पको पनि मौसी छन्। तर, यसको पछाडि वैज्ञानिक कारण छ। बभनीलाई अंग्रेजीमा स्किङ्क भनिन्छ। यो

क्षेत्रीय

अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा चालक घाइते

फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर चर्च मोड संलग्न ३१ नम्बर राष्ट्रीय राजमार्गमा एउटा वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको छ भने जानकारी अनुसार आज बिहान घना कुइरो साथै तेज

अन्तर्राष्ट्रिय

ताइवानमा विलियम लाइ नयाँ राष्ट्रपति निर्वाचित

ताइवानमा शनिबार नयाँ राष्ट्रपति चयन भएको छ। ऐतिहासिक निर्वाचनमा ताइवानका जनताले सार्वभौमसत्ता समर्थक उम्मेदवार विलियम लाइलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन्। यसबाट ताइवानका जनता चीनबाट अलग हुन

क्षेत्रीय

सीआईओ क्लबद्वारा कोलकाता अध्यायको ५औं वार्षिकोत्सव पालन

कोलकाता: सीआईओ एसोसिएशन/सीआईओ क्लब देशभरका सीआईओहरूको गैर-लाभकारी संस्था हो। जुन सन् २००८ मा देशमा प्राविधिक परिवर्तनको प्रवर्द्धन गर्ने विचारका साथ स्थापना भएको थियो। एसोसिएसनले शनिबार कोलकाताको

खेलकुद

अष्ट्रेलिया विरुद्ध भारतको हार

१४ जनवरीः एएफसी एशियन कप फूटबल टुर्नामेण्टमा भारतले आफ्नो पहिलो म्याचमा अष्ट्रेलिया विरुद्ध २-०-ले हारको सामना गर्नु पऱ्यो। सुनिल छेत्रीको कप्तानीमा रहने भारतीय पुरुष टोलीले शनिवार