Day: जनवरी 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खोरीबारीको राष्ट्रिय राजमार्गमा पिकअप भ्यान पल्टिँदा दुईजना घाइते

खोरीबारी: खोरीबारीको राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर चालक तथा खलासी घाइते भएका छन्। उक्त घटना खोरीबारीको पानीट्याङ्की धाकरू मोड ३२७ नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त

क्षेत्रीय

राजगञ्ज ब्लक युवा तृणमूलद्वारा स्वामी विवेकानन्दको जन्म जयन्ती पालन

राजगञ्ज: राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज स्वामी विवेकानन्दको १६१औँ जन्म जयन्ती पालन गरियो। राजगञ्जको आमबारी बटतला मोडमा आज युवा तृणमूलका नेतृत्वहरूले स्वामी विवेकानन्दको तस्विरमा

क्षेत्रीय

गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वरा कालेबुङदेखि पैदल यात्रा शुरू

कालेबुङ: अलग राज्य गोर्खाल्याण्डको मागमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वरा आज कालेबुङ बजारदेखि पैदल यात्रा शुरू गरेको छ। कालेबुङको सहिद पार्कको दर्शन गरेर फुल चढाएर घुमसम्म गोर्खाल्याण्ड एक्टिभिस्ट

क्षेत्रीय

नक्सलबारीमा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको लास उद्धार

नक्सलबारी: नक्सलबारीको मङ्गलसिंह जोतमा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम लौधा उराव (५९) बताइएको छ। प्राप्त जानकारी अनुसार सो व्यक्ति एक्लै

क्षेत्रीय

विवेकानन्दको जन्म जयन्तीको उपलक्ष्यमा भाजपाको तर्फबाट रक्तदान शिविरको आयोजना

राजगञ्ज: स्वामी विवेकानन्दको जन्म जयन्तीको उपलक्ष्यमा भाजपाको तर्फबाट स्वैच्छिक रक्तदान शिविरको आयोजना गरियो। राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत मगराडाङ्गीमा भारतीय जनता युवा मोर्चाको तर्फबाट आज

क्षेत्रीय

सिलगढीको स्वामीजी मोडमा विवेकानन्दको जन्म जयन्ती पालन

सिलगढी: देशभरिमै आज स्वामी विवेकानन्दको जन्म जयन्ती पालन गरिरहेको छ। यसै क्रममा सिलगढीको स्वामीजी मोडमा कार्यक्रमको माध्यमद्वारा विवेकानन्दको जन्मजयन्ती पालन गरियो। सिलगढीका मेयर गौतम देव, डेपुटी

क्षेत्रीय

जलपाईगुडीमा स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा म्याराथन दौडको आयोजना

जलपाईगुडी: भाजपा युवा मोर्चाले आज विभिन्न कार्यक्रम मार्फत स्वामी विवेकानन्दको जन्मजयन्ती मनाउँदैछ। युवा मोर्चाका नेता तथा अन्य महानुभावहरूले स्वामी विवेकानन्दको तस्विरमा पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण

राष्ट्रिय

गोरुबथान सरकारी महाविद्यालयको एनएसएस छात्रा स्मृति राई बेस्ट भोलिन्टियरको रुपमा सम्मानित

गोरुबथान: गोरुबथान सरकारी महाविद्यालयको छात्रा स्मृति राई २०२३ -२४ को लागि बेस्ट आरआरसी एनएसएस भोलिन्टियरको रुपमा पश्चिम बंगाल एड्स प्रिभेन्सन एन्ड कन्ट्रोल सोसाइटी को तर्फबाट सम्मानित