Day: जनवरी 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सुनील गावस्करले भने: रोहित, विराटले टी-२० विश्वकप खेल्नुपर्छ, ब्याटिङ-फिल्डिङ उत्कृष्ट

दिग्गज ओपनर तथा पूर्व कप्तान सुनिल गावस्करले रोहित शर्मा र विराट कोहलीलाई जुनमा हुने टी–२० विश्वकपमा खेल्ने समर्थन गर्दै यी दुवै वरिष्ठ खेलाडी भारतीय टोलीका महत्वपूर्ण

प्रतीकात्मक तस्वीर
अन्तर्राष्ट्रिय

अरब सागरमा तैनाथ पाकिस्तानी युद्धपोत!

भारतलाई ध्यानमा राख्दै पाकिस्तानले पनि अरब सागरमा आफ्नो युद्धपोत तैनाथ गरेको संचारमाध्यममा समाचार आएको छ। पाकिस्तानी नौसेनाका प्रवक्ताले आइतबार भने, ‘पाकिस्तानी नौसेनाले हालैका समुद्री सुरक्षा घटनाहरू

खेलकुद

ब्राजिलका महान फुटबलर मारियो जागालोको निधन

खेलाडीका रूपमा दुई र प्रशिक्षक र सहायक प्रशिक्षकका रूपमा एक–एक विश्वकपको उपाधि जितेका ब्राजिलियन फुटबलर मारियो जागालोको निधन भएको छ। उहाँ ९२ वर्षका हुनुहुन्थ्यो। जगालो खेलाडी

क्षेत्रीय

दालखोला नगरपालिकाका उपाध्यक्षले लगाए अध्यक्षविरुद्ध कट मनिको आरोप

उत्तर दिनाजपुर: तृणमूल कांग्रेसद्वारा संचालित दलखोला नगरपालिकाका उपाध्यक्षले यसअघि पनि अध्यक्षमाथि अधिनायकवादको आरोप लगाएका थिए। जसका कारण दलखोला र जिल्लाको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। फेरि

क्षेत्रीय

युवा कलाकारहरूलाई लिएर ‘हाम्रो कला घर’ नामक संस्था गठन

खरसाङ: अहिलेका स्थानीय युवा कलाकारहरूलाई लिएर कलाकारहरूको संगठन ‘हाम्रो कला घर’ नामक संस्था गठन गरिएको छ। उक्त संस्था गठनको लागि म्युजिक लभर्सको सभा अभिषेक सुब्बाको अध्यक्षता

क्षेत्रीय

विद्यार्थी सप्ताह अन्तर्गत जलपाइगढी सरकारी इन्जिनियरिङ कलेजमा चित्रकला प्रतियोगिता आयोजना

जलपाइगढीः विद्यार्थी सप्ताहको उपलक्ष्यमा जलपाईगढी सरकारी इन्जिनियरिङ कलेजमा चित्रकला प्रतियोगिता सहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न विधामा सहभागिता जनाएका थिए।

राष्ट्रिय

एक राष्ट्र एक चुनावका सर्वसाधारणसँग मागियो सुझाव

नयाँ दिल्ली: भारतमा धेरै दिन अघि एक राष्ट्र, एक चुनावका लागि समिति गठन गरिएको थियो। पूर्वराष्ट्रपति रामनाथ कोविन्द यसको अध्यक्ष बनेका छन्। अहिले उच्च स्तरीय समितिले

क्षेत्रीय

जलपाइगढी अरविन्द माध्यमिक उच्च विद्यालयमा खाद्य मेला आकर्षणको केन्द्र

जलपाइगढीः जलपाइगढी अरविन्द माध्यमिक उच्च विद्यालयले विभिन्न गतिविधिहरूसँग विद्यार्थी सप्ताह मनाउँदै छ। बस्ने र चित्रकला, कथा सुनाउने प्रतियोगिताका साथै खाना मेलाको पनि आयोजना गरिएको छ। मेलामा

राष्ट्रिय

केन्द्रियमन्त्री स्मृति ईरानी १० जनवरी बिहार भ्रमणमा

पटना: लोकसभा चुनाउ २०२४ को लागि बिहारका भाजपा नेताहरूलाई अझ बढ़ी प्रशिक्षित गरिनेछ। यस सिलसिलामा अब केन्द्रियमन्त्री स्मृति ईरानी आगामी १० जनवरीका दिन पटना आइरहेकी छन्।

क्षेत्रीय

हाम्रो पार्टीको कार्यकर्ताहरूले लिए संगठनलाई दह्रिलो बनाउने संकल्प

दार्जीलिङ: हाम्रो पार्टी मिरिक महकुमा समितिले संगठनलाई अझ दह्रिलो बनाउने संकल्प लिएका छनि। हाम्रो पार्टी मिरिक महकुमा समितिको कार्यालयमा आज मिरिक ब्राञ्च कमिटी अध्यक्ष प्रशान्त लामाको

खेलकुद

तेस्रो अन्तर जिल्ला महिला फबल टुर्नामेन्ट: उपाधि हिमालयन एफसीको झोलीमा

खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फबल टुर्नामेन्टको उपाधि हिमालयन एफसीले जितेको छ। आज सम्पन्न फाइनल खेल स्थानीय चानमारी खेल मैदान खरसाङमा हिमालयन

प्राविधि/विज्ञान

सन् २०२४ मा सूर्यग्रहण र चन्द्रग्रहण यस्तो…

सन् २०२४ खगोलीय घटनाहरूमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर ल्याएको छ। किनभने यस वर्ष आकाशमा उल्का वर्षा, सूर्यग्रहण र चन्द्रग्रहण देखिनेछ। तर यस वर्षको सबैभन्दा महत्वपूर्ण