
तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्ट: आरभीके फुटबल अकादमी डुवर्स फाइनलमा प्रवेस
खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज स्थानीय चानमारी मैदान खरसाङमा सम्पन्न भएको छ। उक्त पहिलो सेमी फाइनल खेल


















