
मेडिका सुपरस्पेशालिटी हस्पिटलद्वारा जटिल शल्यक्रिया सफलतापूर्वक गरेको दाबी
कोलकाता: मेडिका सुपरस्पेशालिटी अस्पताल चेनले ६६वर्षीय पुरुषमा पूर्वी भारतमा इम्पेला समर्थनमा पहिलो सफल ‘क्रोनिक टोटल अक्लुजन (सीटीओ) प्रक्रिया’ सञ्चालन गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको अस्पतालद्वारा जारी