रङ्गीत नदिमा भेटियो शव

गान्तोक: दक्षिण सिक्किमको लोवर पोलकको गाङ्ग्याप तातोपानी नजिक रङ्गीत नदिमा एक व्यक्तिको शव फेला परेका छ। हिजो स्थानीय वार्ड पञ्चायतले राभङ्गला पुलिसलाई यस बारे जानकारी गराएका थिए। पछि पुलिस दल घट्नास्थलमा पुगेर शव नदिबाट बाहिर निकालेर पोस्टमर्टमको लागि गेजिङ जिल्ला अस्पताल पठाएको थियो। पछि मृतको पहिचान पोलक निवासी ५० वर्षीय जीवन तामाङको रुपमा खुलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement