Day: जनवरी 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

सड़क दुर्घटनामा डीएसपी समेत चार पुलिसकर्मी घाइते

पुरूलियाः पुरूलिया बांकुड़ा राष्ट्रिय राजमार्गमा पुरूलिया शहरको राघवपुर मोड़मा आइतवार राति भएको सड़क दुर्घटनामा डीएसपी (यातायात) समेत चार पुलिसकर्मी घाइते भए। घाइतेहरूमा एकको स्थिति गम्भीर छ।

राष्ट्रिय

मणिपुरमा भारी मात्रामा हतियार र गोला-बारूद जफत

इम्फालः सुरक्षा बलहरूद्वारा मणिपुरको अशान्त जिल्लाहरूमा अवैध आग्नेयास्त्रहरू विरूद्ध अभियान चलाइँदैछ। विशेष रूपमा सुरक्षा बलले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, टेङनोपाल र बिष्णुपुर जिल्लाहरूमा विभिन्न स्थानहरूमा

क्षेत्रीय

टोय ट्रेन लिकबाट बाहिर

दार्जिलिङ: दार्जिलिङमा जोयराइड टोय ट्रेन लिकबाट तल झरेको खबर प्राप्त भएको छ। दार्जिलिङ हिमालयन रेलवेद्वारा सञ्चालित जोयराइड टोय ट्रेन दार्जिलिङको मेरी भिल्ला काकझोडामा लिकबाट खसेको छ।

क्षेत्रीय

नयाँ वर्षको पहिलो दिन रेलवेद्वारा पश्चिम बंगाललाई नयाँ रेल उपहार

नयाँ दिल्ली: नयाँ वर्षको अवसरमा पश्चिम बंगालले रेल मन्त्रालयबाट नयाँ उपहार पाएको छ। रेलमन्त्री अश्विनी वैष्णवले बालुरघाटदेखि सियालदह जाने यात्रुहरूलाई आज नयाँ वर्षको उपहार दिएका छन्।

अन्तर्राष्ट्रिय

भेनिसमा लाग्यो पर्यटक र लाउड स्पिकरमाथि प्रतिबन्ध

भेनिस: इटालीको प्रसिद्ध शहर भेनिसमा ठूलो भीड नियन्त्रण गर्न २५ जनाभन्दा बढी पर्यटकको समूहलाई प्रतिबन्ध लगाइएको छ। सार्वजनिक स्थलमा लाउडस्पीकरको प्रयोगले अराजकता निम्त्याउने भन्दै यसलाई समेत

खेलकुद

क्रिकेट: टेस्टपछि डेभिड वार्नरले एकदिवसीयबाट पनि लिए सन्यास

सिड्नी: अष्ट्रेलिया क्रिकेट टोलीका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानविरुद्धको सिड्नी टेस्टअघि चकित पार्ने घोषणा गरेका छन्। टेस्टपछि उनले अब एकदिवसीय क्रिकेटलाई पनि अलविदा गरिसकेका छन्। जनवरी

क्षेत्रीय

अखिल भारतीय तृणमूल कांग्रेसको २८औं स्थापना दिवसमा शीतकालीन लुगा वितरण समारोह आयोजना

मालदा: अखिल भारतीय तृणमूल कांग्रेसको २८ औं स्थापना दिवस जनवरी १ मा अन्य जिल्लाहरूसँगै मालदा जिल्लामा मनाइयो। त्यसैको एक भागको रूपमा, मालदा जिल्ला तृणमूल छात्र परिषद

नवजात शिशुलाई अपहरण गरेको आरोपमा सासु-ससुरा सहित दम्पति पक्राउ

सिलगढी: नवजात शिशुलाई अपहरण गरेको आरोपमा पुलिसले सासु-ससुरा सहित दम्पतिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नौन दास (६०), बेला दास (५५), रजत

अन्तर्राष्ट्रिय

७.६ म्याग्नेच्युडको भूकम्पले थर्कियो जापानको भूमि

सुनामीको चेतावनी जारी जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरेको छ। जापानमा नयाँ वर्षमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। यो भूकम्पको धक्का मध्य जापानका क्षेत्रमा

क्षेत्रीय

हावड़ा स्टेशनमा सजावटको काम शुरु हुँदै

हावडा: हावडा सबैभन्दा व्यस्त स्टेशनहरू मध्ये एक हो। हालमा, १८  देखि २० र अधिकतम २४ कोच भएका ट्रेनहरू त्यहाँ रोकिन सक्छन्, तर अब हावडामा प्लेटफर्म नम्बर

राष्ट्रिय

नयाँ वर्षमा इसरोको नयाँ अभियान, प्रक्षेपण गर्यो एस्पोस्याट

नयाँ दिल्ली: नयाँ वर्षको अवसरमा भारतीय अन्तरिक्ष एजेन्सी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले २०२४ मा आफ्नो पहिलो अन्तरिक्ष अभियान शुरु गरेको छ। इसरोको मिसाइललाई ‘एक्स-रे पोलारिमिटर

क्षेत्रीय

तादोंग दुर्गा मन्दिरदेखि कलश यात्राको श्रीगणेश

तादोंग: आज तादोग दुर्गा मन्दिर देखि श्रीराम जन्मभूमिको वृहत कलशयात्रा आयोजना भयो। तादोग देखि बाईपास हुदै बुरतुक, बोजोघारी गान्तोक, देउराली को बाटो ५ माईल सरस्वती मन्दिर