तादोंग दुर्गा मन्दिरदेखि कलश यात्राको श्रीगणेश

Screenshot_20240101_223009_WhatsApp.jpg

तादोंग: आज तादोग दुर्गा मन्दिर देखि श्रीराम जन्मभूमिको वृहत कलशयात्रा आयोजना भयो। तादोग देखि बाईपास हुदै बुरतुक, बोजोघारी गान्तोक, देउराली को बाटो ५ माईल सरस्वती मन्दिर अनि समापन फेरि तादोग दुर्गा मन्दिरमा भयो । जय राम श्री राम, भजन, उतघोषणाको साथमा राम भक्तहरको उत्साहले शहर राममय भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement