टोय ट्रेन लिकबाट बाहिर

IMG-20240101-WA0419.jpg

दार्जिलिङ: दार्जिलिङमा जोयराइड टोय ट्रेन लिकबाट तल झरेको खबर प्राप्त भएको छ। दार्जिलिङ हिमालयन रेलवेद्वारा सञ्चालित जोयराइड टोय ट्रेन दार्जिलिङको मेरी भिल्ला काकझोडामा लिकबाट खसेको छ। यस घटनामा कसैलाई चोटपटक लागेन। जोयराइड टोय ट्रेन दार्जिलिङ रेलवे स्टेशनबाट घूम स्टेशन जाँदै थियो।
दार्जिलिङ हिमालयन रेल यात्राले टोय ट्रेन चलाइएको छ र दार्जीलिङ भ्रमण गर्न देश विदेशबाट पर्यटक आउने गर्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement