Day: नोभेम्बर 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

आज भारतले आर्थिक, सांस्कृतिक लगायत धेरैवटा क्षेत्रहरूमा ठूलो प्रगति गरिरहेको छ: प्रधानमन्त्री

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार तेलङ्गानाको कान्हा शान्ति वनममा आयोजिक एक सार्वजनिक समारोहलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा उनले भारतको सांस्कृतिक औ आध्यात्मिक विरासतको महत्वलाई रेखाङ्कित

क्षेत्रीय

जयगाउँबाट भुटानी मदिरा बरामद

अलिपुरद्वार: जयगाउँ थानाको पुलिसले भुटान सीमाको जयगाउँ क्षेत्रबाट ठूलो परिमाणमा भुटानी मदिरा बरामद गरेको छ। यस घटनामा एगटा कार पनि जफत गरिएको छ। स्रोतका अनुसार जयगाउँबाट

राष्ट्रिय

प्रधानमन्त्री मोदीले दिए ‘मन की बात’ मा देशवासीहरूलाई संविधान दिवसको बधाई

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’- को १०७औं संस्करणमा देशवासीहरूलाई संविधान दिवसको बधाई दिए। उनले भने, आजकै दिन मुम्बईमा

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको २४९ सक्रिय मामिला

कोरोनाकाे ३१ नयाँ मामिला, १ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३१ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

धोखाधडी गर्ने एक म्यानेजर पक्राउ

सिलगढी: सिलगढीको एउटा नामी नर्सिङ होममा लाखौँ रुपियाँको धोखाधडी गर्ने म्यानेजरलाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेपछि सो म्यानेजरलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका म्यानेजरको

राष्ट्रिय

राष्ट्रपतिले गरिन् सुप्रीम कोर्ट परिसरमा भीमराव अम्बेडकरको प्रतिमा अनावरण

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले आइतवार संविधान दिवसको अवसरमा सुप्रीम कोर्ट परिसरमा डा. भीमराव अम्बेडकरको प्रतिमा अनावरण गरिन्। यस अवसरमा चीफ जस्टिस डीवाई चन्द्रचूड़, केन्द्रिय विधि

क्षेत्रीय

हामीले उपभोग गरिरहेको स्वतन्त्रताको कदर गरौंः मुख्यमन्त्री

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय संविधान दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै हाम्रो मन र हाम्रो राष्ट्रमा लोकतन्त्रको भावना फस्टाएर जाओस् भनी कामना गरेका छन्। मुख्यमन्त्रीले

क्षेत्रीय

सन्त जेभियर्स स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

गोरुबथान (महेश्वर प्रधान): चालसा मंगलबाडी बस्तीमा विगत २०१३ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एक नाम हो सन्त जेभियर्स स्कुल। मंगलबाडी तथा वरिपरिका क्षेत्रमा शिक्षादान गर्दै

क्षेत्रीय

मालदामा श्री राधाकृष्ण र विभिन्न सखीहरू सजाएर रास महोत्सवको तयारी पूरा

मालदा। मालदाको गाजोल ब्लकमा रास उत्सव मनाइँदैछ। यस रास महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ भने सोमबारदेखि विश्वव्यापी रास महोत्सव मनाइँदैछ। यसअघि आइतबार गाजोल हाईस्कुल मैदानमा

क्षेत्रीय

गृहमन्त्री मन्त्री अनि भाजपा राष्ट्रिय अध्यक्षको निमन्त्रणामा गोरामुमो अध्यक्ष मन घिसिङ चाँडै दिल्ली प्रस्थान गर्ने

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ केन्द्रीय गृहमन्त्री अमित शाह अनि भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा चाँडै दिल्ली प्रस्थान गर्ने गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी

क्षेत्रीय

अम्बरी करतौ नदी घाट निर्माणको शिलान्यास

जलपाईगुडी: विधायक खगेश्वर रायले राजगञ्ज विधायक क्षेत्र विकास परियोजना अन्तर्गत अम्बरी कराटोआ नदी घाटको निर्माणको शिलान्यास गरे। कार्यक्रममा विधायक खगेश्वर रायले मुख्य रुपमा उपस्थित भएर शिलान्यास

अन्तर्राष्ट्रिय

हमासद्वारा थप १३ इजरेली र चार थाई नागरिक रिहा

नयाँ दिल्ली: गाजामा अस्थायी युद्धविराम चलिरहँदा दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका छन्।