नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले आइतवार संविधान दिवसको अवसरमा सुप्रीम कोर्ट परिसरमा डा. भीमराव अम्बेडकरको प्रतिमा अनावरण गरिन्। यस अवसरमा चीफ जस्टिस डीवाई चन्द्रचूड़, केन्द्रिय विधि एवं न्यायमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवाल औ सुप्रीम कोर्टका अन्य जजहरू उपस्थित थिए। डा. अम्बेडकरको प्रतिमा नजिकै राष्ट्रपति औ चीफ जस्टिसले वृक्षरोपण पनि गरे।










