Day: नोभेम्बर 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङको कोदोबारीदेखि सात घुम्ती बस्ती हुँदै साई मन्दिरसम्मको बाटो निमार्णको लागि शिलान्यास

खरसाङ: खरसाङ खण्डको लंगभ्यु अन्तर्गत सात घुम्ती बस्तीमा बाटो निर्माणको लागि शिलान्यासको कार्यक्रम पंखाबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विविध पूजा अर्चनासहित सम्पन्न

मनोरञ्जन

नमस्ते आईडल गायन प्रतियोगिता सिजन एकको फाइनल २६ नोभेम्बरमा हुने

खरसाङ: नमस्ते खरसाङको आयोजनामा भईरहेको पहिलो गायन प्रतियोगिता नमस्ते आईडल सिजन एकको ग्राण्ड फिनाले आगामी २६ नोभेम्बरको दिन हुने भएको छ। नमस्ते खरसाङको आयोजनामा गत महिनादेखि

क्षेत्रीय

बाग्राकोट उमाविद्वारा बाढ़ पीड़ितहरूलाई आर्थिक सहयोग प्रदान

बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-ले टोटगाउँका टिस्टा बाढ़ पीड़ितहरूलाई आर्थिक सहयोग पुऱ्याएर एउटा उदाहरणीय कार्य गरेको छ। पश्चिम डुवर्सको जलपाइगढ़ी जिल्ला अन्तर्गत पर्ने टोटगाउँ गत

मनोरञ्जन

‘कार्साङ’मा शिल्पा अनुबन्धित

टीआरआई समाचार काठमाडौं: फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन्। यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल

अन्तर्राष्ट्रिय

लश्कर-ए-तैयबा आतङ्कवादी सङ्गठन घोषित गऱ्यो

नयाँ दिल्ली: इजराइलले पाकिस्तानबाट सञ्चालित हुने लश्कर-ए-तैयबालाई आतङ्कवादी सङ्गठन घोषित गरेको छ। मुम्बईमा भएको २६/११-को आतङ्कवादी आक्रमणको १५औं वर्षगाँठपूर्व इजरायलले यसलाई आतङ्कवादी सङ्गठनहरूको सूचीमा सामेल गरेको

राष्ट्रिय

देशका ३० हजार मन्दिरहरूलाई मुक्त गराइनेछ: नीरज दौनेरिया

लखनऊ: बजरङ्ग दलका राष्ट्रिय संयोजक नीरज दौनेरियाले भने, हामी देशका ३ हजार मन्दिरहरूलाई मुक्त गराउनेछौं। यो कुरा सर्वविदितै छ, मुगल आक्रमणकारीहरूले हाम्रा मन्दिरहरूलाई भत्काएर मस्जिद बनाएका

प्राविधि/विज्ञान

युवाहरूमा हृदयाघात हुने घटनासित कोरोना भ्याक्सिनको कुनै सम्बन्ध छैन: आईसीएमआर

नयाँ दिल्ली: भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) -को एक अध्ययन मुताविक युवाहरूमा हृदयाघात हुने घटनासित कोरोना भ्याक्सिनको कुनै सम्बन्ध छैन। कोरोना भ्याक्सिनको कारणले युवाहरूको अचानक मृत्युको

मनोरञ्जन

‘लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’, सस्पेन्स–थ्रीलर कथामा निर्माण हुने

टीआरआई समाचार काठमाडौं: फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ। राजिभ गुरुङ ‘दीपक

खेलकुद

दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर्ड विमानमा नेपाल आउँदै

काठमाडौं: पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन्।नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त

राष्ट्रिय

शङ्कर नेत्रालयका संस्थापक डा. एसएस बद्रीनाथको निधन

नयाँ दिल्लीः भारतको सबैभन्दा विशाल धर्मार्थ नेत्र अस्पताल शङ्कर नेत्रालयका संस्थापक डा. एसएस बद्रीनाथको मङ्गलवार चेन्नईमा निधन भयो। उनको उल्लेखनीय सेवा कार्यहरूको मूल्याङ्कन गर्दै उनलाई पद्म

क्षेत्रीय

प्रतिबन्धित खोकी सिरप ४० बोतलसहित एक जना पक्राउ

सिलगढी: नयाँ जलपाईगुडी थानाको पुलिस स्रोतबाट प्राप्त जानकारीका आधारमा छापा मारेर प्रतिबन्धित कफ सिरप ४० बोतलसहित एक जनालाई पक्राउ गरिएको हो। सूचनाको आधारमा नयाँ जलपाईगुडी थानाको

नेपाल

कोशी प्रदेश सांसदको प्रश्न: नेपाल आउने भारतीयको अभिलेख राख्न मिल्दैन?

विराटनगर: कोशी प्रदेश सांसद सदानन्द मण्डलले भारतबाट नेपाल आउनेहरुको अभिलेख राख्न माग गरेका छन्। नेपालबाट भारत जाँदा अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने बताउँदै उनले भारतबाट