प्रतिबन्धित खोकी सिरप ४० बोतलसहित एक जना पक्राउ

IMG-20231121-WA0202.jpg

सिलगढी: नयाँ जलपाईगुडी थानाको पुलिस स्रोतबाट प्राप्त जानकारीका आधारमा छापा मारेर प्रतिबन्धित कफ सिरप ४० बोतलसहित एक जनालाई पक्राउ गरिएको हो। सूचनाको आधारमा नयाँ जलपाईगुडी थानाको सादा पोसाकका पुलिसले पोराझार इलाकाबाट प्रतिबन्धित कफ सिरपसहित ३८ वर्षीय मदन शर्मालाई मंगलबार दिउँसो पक्राउ गरेको हो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement