
छात्राहरूलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान
गान्तोक: पाकिम जिल्ला अन्तर्गत सञ्चालित पीएमएसएचआरआई स्कूलका छात्राहरूलाई लिएर आत्म रक्षा साथै किशोरी कार्यक्रमको हिजो उद्घाटन भयो। डिकलिङ सरकारी उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित यस कार्यक्रममा




















