Day: नोभेम्बर 11, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
मनोरञ्जन

आज लोकप्रिय नायिका माला सिन्हाको जन्मदिन

आज हिन्दी अनि नेपाली चलचित्रकी लोकप्रिय नायिका माला सिन्हाको जन्मदिन हो। उनले बाल्यकालमा क्यामेराको सामना गरिन् र अल इण्डिया रेडियो (आकाशवाणी)का लागि पनि गीत गाइन्। उनले

क्षेत्रीय

सातजना विद्यार्थीलाई छात्रवृत्ति

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय शिक्षा दिवस २०२३ को अवसरमा जिल्ला प्रशासन कार्यालयको सहयोगमा ७ जना विद्यार्थीलाई आज किसानबजार सम्मेलन हलमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरे।

अन्तर्राष्ट्रिय

चीनमा फेरि कोरोनाको संक्रमण!

चीनमा फेरि एक पटक कोरोना संक्रमण फैलिएको खबर आएको छ। अक्टोबर महिनामा चीनमा २०९ जनामा ​​कोरोना संक्रमण देखिएको छ। यस अवधिमा संक्रमणका कारण २४ जनाको मृत्यु

प्राविधि/विज्ञान

ह्वाट्सएप प्रयोगकर्ताका लागि झन्झट बढ्ने?

ह्वाट्सएपले लामो समयसम्म निःशुल्क सेवा दिन नसक्ने स्पष्ट पारेको छ। व्हाट्सएपका अनुसार पैसा कमाउने माध्यम खोज्नुपर्छ। यसका लागि व्हाट्सएपले विज्ञापन देखाउने काम गर्न सक्छ। यो स्पष्ट

क्षेत्रीय

उपभोक्ता साथै विक्रेताहरूलाई सचेत गराउन विभागद्वारा निरीक्षण

गान्तोक: मंगन जिल्लाको खाद्य एवम नागरिक आपूर्ति विभाग, मंगन नगर पञ्चायत र पुलिसवलले गत ६ नोभेम्बरदेखि मंगन बजारको निरीक्षण गर्दै आवश्यक खाद्य सामग्रीको भण्डारणबारे जानकारी लिएको

क्षेत्रीय

चियाबारीमा जमीनको सर्भे गर्न तीनवटा समिति गठन हुने

जसको जति जति जमीन छ, त्यो जमीनको सर्भे हुनेछ। सर्भेमा कुनै रुकावट आउनु हुँदैन: राजेस चौहान दार्जिलिङ: विभिन्न चिया श्रमिक संगठनहरूलाई लिएर आज दार्जिलिङको लालकोठीमा एउटा

Uncategorized

पुजा बोनस नदिएपछि चियाश्रमिकहरूद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

बाघडुग्रा: पुजा बोनसलाई लिएर कमान प्रबन्धनले बहाना बनाउँदै आइरहेकोले गर्दा आज बाघडुग्राको तिरहाना चियाकमानका श्रमिकहरूले बाघडुग्रा-पानीघट्टा रोड जाम गरेर विरोध प्रदर्शन गरे। बाघडुग्राको तिरहाना कमान प्रबन्धनले

करियर/रोजगार

शिक्षाको विकासमा मौलाना अबुल कलाम आजादको योगदान

आज स्वतन्त्रता सेनानी आचार्य कृपलानी र देशका प्रथम शिक्षामन्त्री मौलाना अबुल कलाम आजादको जन्मजयन्ती हो। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दुवैलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मौलाना अबुल

क्षेत्रीय

हङकङ मार्केट नजाने बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको आह्वान्

खरसाङ: केही समय अघि सिलगढीको हङकङ मार्केटमा नेपालीमाथि भएको घटनालाई लिएर बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले त्यहाँ नजाने सबैलाई आह्वान् गरेका छन्। उनले आज खरसाङमा पत्रकारहरूसित

प्राविधि/विज्ञान

विश्वले पहिलो पटक पायो चिकनगुनियाको खोप

न्यूयोर्क: विश्वले चिकनगुनियाको पहिलो खोप प्राप्त गरेको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनले चिकनगुनिया विरुद्धको पहिलो खोप इक्स्चिकलाई अनुमोदन गरेको छ। यो खोप १८ वर्षभन्दा माथिका

अन्तर्राष्ट्रिय

हमासलाई इरानबाट हतियार प्राप्त!

तेल अवीव: इजरायलमा आक्रमण गर्ने हमास आतङ्ककारीलाई इरानले हतियार उपलब्ध गराएको समाचार अघि आएको छ। इजरायली सेनाले देखाएको हतियार र अन्य प्रमाणका आधारमा द सनले यो

क्षेत्रीय

सिलगढीका विभिन्न सामाजिक संस्थाहरू प्रतिबन्धित पटाखेविरुद्ध एकजुट

सिलगढी: शहरका धेरै स्वैच्छिक संस्थाहरू अन्ततः सडकमा निस्किए मानिसहरूलाई प्रतिबन्धित पटाखेहरू नफाल्ने बारे सचेत गराउन। शब्द प्रदुषण नफैलौं, उज्यालोको पर्वलाई थप उज्यालो बनाऔं। यही सन्देश लिएर