Day: नोभेम्बर 9, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पर्वले सबैलाई एकताबद्ध गराउँछ, कसैलाई हानि नहोस् भन्ने कुराको ख्याल गर: ममता

कोलकाता: सीएम ममता ब्यानर्जीले बुधबार कोलकातामा धेरै कालीपूजाहरूको उद्घाटन गरे। मुख्यमन्त्रीले व्यक्तिगत रूपमा जानबजार, भेनस क्लब, शेक्सपियरका पुजाको उद्घाटन गरे भने कयौं पुजाको वस्तुगत रूपमा उद्घाटन

क्षेत्रीय

कोलकाता पटाखे बजार: कोलकातामा ३ वर्षपछि पटाखे बजार खुल्यो

कोलकाता: देशका ठूला पर्व दीपावली र काली पूजा आउन अब ३ दिन मात्रै बाँकी छ। यसपटक दिपावलीको रातमा आकाश रङ्गीन बन्न तयार छ। यस पटक दिपावलीमा

क्षेत्रीय

जलपाइगढी जिल्लाको डोम्हानी बजारमा भीषण आगलागीमा धेरै पसल जलेर नष्ट

जलपाइगढी: भीषण आगलागीमा बजारका धेरै पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटना बिहीबार बिहान जलपाइगढी जिल्लाको मैनागढी ब्लक अन्तर्गत सप्ती बारी नम्बर २ ग्राम पञ्चायतको

क्षेत्रीय

अवैध रुपमा बंगलादेशीहरूलाई आश्रय दिने एक युवक पक्राउ

सिलगढी: बांग्लादेशीहरूलाई अवैध रूपमा आश्रय दिने एक युवकलाई फाँसीदेवा पुलिस स्टेशनले पक्राउ गरेको छ। केही दिन अगाडी अवैध रुपमा गाई बोकेर भारत बंगलादेश सीमा नाका पार

क्षेत्रीय

सिलगढीका विभिन्न समस्याको समाधानका लागि भाजपाले आवाज उठायो

सिलगढी: सिलगढी भाजपा जिल्ला संगठनको आदेशमा ९ नोभेम्बरमा सिलगढी शहरका विभिन्न समस्याहरूको समाधानको माग गर्दै बोडो नम्बर ३, सिलगढीको कार्यालय अगाडि विरोध प्रदर्शन गरियो। बोडो कार्यालय

क्षेत्रीय

भाजपाले तृणमूलका पूर्व खाद्यमन्त्री तथा वनमन्त्री ज्योतिप्रिया मल्लिकलाई क्याबिनेटबाट हटाउन माग

जलपाइगढी: बुधबार साँझ भाजपाले जलपाइगढीको डोमहनी पुराना बजारमा जुलुस निकाल्यो र तृणमूलका पूर्व खाद्य मन्त्री र वन मन्त्री ज्योतिप्री मलिकलाई क्याबिनेटबाट हटाउन माग गऱ्यो। कार्यक्रममा जिला

क्षेत्रीय

अलिपुरद्वार जिल्ला प्रशासनिक अधिकारीहरू विरुद्ध विधानसभामा गुनासो

कालचिनीः कालचिनी विधायक विशाल लामाले बिहीबार राज्य विधानसभा सत्रमा अलिपुरद्वार जिल्ला शासक एवम् अधिकारी विरुद्ध गुनासो हालेको समाचार प्रकासमा आएको छ।कोलकत्ताबाट विधायक विशाल लामाले बुधबार अलिपुरद्वार

क्षेत्रीय

राजाभातखावामा खोलियो रेलवे कोच रेस्टोरेन्ट

राजाभातखावाः अलिपुरद्वार रेलवे प्रशासनको अनुमतिमा डुवर्सको प्रसिद्ध बक्सा पर्यटकीय स्थलको प्रवेशद्वारमा रहेको राजाभातखावा रेलवे स्टेशन संलग्न परिसरमा रेलको एउटा डिब्बा अथवा कोचलाई नै रेस्टोरेन्टको रुप दिएर

क्षेत्रीय

भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्सको तीन दिवसीय शिविरको समापन

राजाभातखावाः भारत स्काउट्स एण्ड गाइड्सको ७४औँ स्थापना दिवसको उपलक्ष्यमा प्रकृति संरक्षण साथै ग्लोबल वार्मिङमाथि सचेतना गर्न ३ दिवसीय इनभाइरोमेन्टल शिविरको बिहीबार समापन गरियो। बुधबार साँझ ६

साहित्य/कला

नेसापमा समसामयिक साहित्यिक विषयमाथि अन्तरक्रिया सम्पन्न

गान्तोक: नेपाली साहित्य परिषद् (नेसाप) सभाकक्षमा गत सोमवार नेपाल स्रष्टा समाज र नेपाली साहित्य परिषद्का पदाधिकारीबिच समसामयिक साहित्यिक विषयमाथि अन्तरक्रिया सम्पन्न भयो। सिक्किममा आयोजित कार्यक्रममा नेपाली

क्षेत्रीय

विद्यार्थीहरूमा उद्यमिताको भावना विकास गर्न ‘उद्यमशीलता एवं नवाचार प्रयोगशाला’ उद्घाटित

गान्तोक: सिक्किमका विद्यार्थीहरूमा स्कूल तथा कलेज स्तरदेखि नै उद्यमिताको भावना विकास गराउने उद्देश्यका साथ ‘उद्यमशीलता एवं नवाचार प्रयोगशाला’ स्कूल र कलेजहरूमा स्थापना गरिने भएको छ। सिक्किम

क्षेत्रीय

पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा हिरक जयन्ती साथै सम्मान कार्यक्रम अनि बिदाई कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा हिरक जयन्ती साथै सम्मान कार्यक्रम अनि भूतपूर्व प्रधान अध्यापिका कल्पना प्रधानको बिदाई समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम