अवैध रुपमा बंगलादेशीहरूलाई आश्रय दिने एक युवक पक्राउ

IMG-20231109-WA0144.jpg

सिलगढी: बांग्लादेशीहरूलाई अवैध रूपमा आश्रय दिने एक युवकलाई फाँसीदेवा पुलिस स्टेशनले पक्राउ गरेको छ। केही दिन अगाडी अवैध रुपमा गाई बोकेर भारत बंगलादेश सीमा नाका पार गर्ने क्रममा एक बंगलादेशी गाई तस्कर पक्राउ परेका थिए। उनीसँग सोधपुछ गरेपछि जानकारी प्राप्त भयो र सूचनाको आधारमा हिजो मोहम्मद सत्तार अली नामका एक युवकलाई सिलगढी डिभिजनल काउन्सिलको नीरखिनगढ क्षेत्रबाट पक्राउ गरी सिलगढी डिभिजनल कोर्टमा पठाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement