Day: अक्टोबर 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बंगालका यी सुन्दर पूजा पण्डलहरूले राजभवनबाट ‘दुर्गा रत्न’ पुरस्कार पाए

कोलकाता: पश्चिम बंगालको दुर्गा पूजा पण्डल विश्वभर प्रसिद्ध छ। यस्तो अवस्थामा सहरमा विभिन्न थिममा पण्डल बनाइन्छ। यसपटक पनि पूजाका क्रममा उत्कृष्ट कलाकृतिसहितका पण्डलहरू देखिएका छन्। यी

क्षेत्रीय

बंगलादेश तस्करी गर्नुअघि २५ गाई बरामद

सिलगढी: पुलिसले २५ गाई बंगलादेशमा तस्करी गर्नुअघि नै नियन्त्रणमा लिएको छ। तर गाई बोकेको गाडीका चालक पुलिसलाई चकित पारेर भागेका थिए। उल्लेखनीय छ गोप्य स्रोतबाट सूचना

क्षेत्रीय

जलपाइगढीमा आज पूजा कार्निवल, तयारी पूरा, १५ पुजा समिति सहभागी, तीन उत्कृष्ट पूजा समितिलाई पुरस्कृत गरिने

जलपाइगढी: आज जलपाइगढी शहरको क्लब रोडमा दुर्गा पूजा कार्निवल आयोजना गरिनेछ। पूजा कार्निवललाई मध्यनजर गर्दै जिल्ला प्रशासनको पहलमा बिहीबार बिहानैदेखि सहर सरसफाइको काम निरन्तर चलिरहेको छ।

क्षेत्रीय

नक्सलबारी बजारको अग्निकाण्ड व्यवसायीहरूलाई राजु विष्टद्वारा सहयोग राशि प्रदान

नक्सलबारी: नक्सलबारी बजारको अग्निकाण्ड पीडित व्यवसायीहरूको सहयोगको लागि सांसद राजु विष्ट अघि आएका छन्। नक्सलबारी व्यवसायी समितिको कार्यालयमा आज राजु विष्टको तर्फबाट अग्निपीडित ३९ जना व्यवसायीलाई

क्षेत्रीय

दशैंको अवसरमा सभासद श्याम शेर्पाद्वारा बिमारीहरू र वृध्दा आश्रमका वृध्द वृध्दाहरूलाई खाना वितरण

खरसाङ: खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाद्वारा दशैंको अवसरमा खरसाङको टिभी सेनिटोरियम र खहरेस्थित वृध्दाश्रममा गएर खानाहरू वितरण गरेका छन्। प्रत्येक वर्ष सभासद श्याम शेर्पाले

अन्तर्राष्ट्रिय

अमेरिकाको लुइस्टनमा बन्दुकधारीद्वारा १६ जनाको हत्या

नयाँ दिल्ली: अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ। बीबीसीका अनुसार

क्षेत्रीय

पथश्री परियोजना अन्तर्गत निम्न स्तरको सामग्री प्रयोग गरेर सडक निर्माण गरिररहेको अभियोग लगाउँदै गाउँलेहरूद्वारा विक्षोभ

सिलगढी: पथश्री परियोजना मार्फत् निम्न स्तरको सामग्री प्रयोग गरेर सडक निर्माण गरिररहेको अभियोग उठेको छ। खोरीबारी ब्लकको रानीगञ्ज पानीसाली ग्राम पञ्चायतको जामातुल्ला जोतदेखि कोङ्गरपुरसम्मको ३ किलोमिटर

क्षेत्रीय

जलपाईगुडी जिल्लाको जर्दा नदीमा विसर्जनको तयारी तीव्र

जलपाईगुडी: प्रशासनिक बैठकमा निर्णय गरियो।यस अनुसार विसर्जनलाई मध्यनजर गर्दै मैनागुरी नगरपालिकाले सबै उपाय अपनाएको छ। घाटको सुरक्षा, घाटको सरसफाई, बत्तीको व्यवस्था लगायतका सबै तयारी अन्तिम चरणमा

क्षेत्रीय

९०७७ किलोग्राम गॉंजा जलाइने

गुवाहाटी: गुवाहाटीको वशिष्ठ थाना क्षेत्रको साउकुचीमा आज गॉंजा जलाउने कार्यक्रम चलिरहेको छ। राजधानीको वशिष्ठ थाना पुलिसले आज ९०७७ किलोग्राम गॉंजा जलाइने जानकारी दिएका छन्। यस कार्यक्रम

क्षेत्रीय

अलिपुरद्वारमा आज पुजा कार्निभल, महकुमाशासकद्वारा कार्यक्रमस्थलको निरीक्षण

अलिपुरद्वार: अलिपुरद्वारमा आज दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएको छ। यसको लागि अलिपुरद्वार नगरपालिका अघि बक्सा फिडर रोडमा ठुलो मञ्च बनाएको छ भने यहाँ बस्नेको पनि व्यवस्था

क्षेत्रीय

ऱ्यागिङ्ग मामिलामा पक्रा परेका जादवपुर युनिभर्सिटीका १२ छात्र विरूद्ध चार्जशीट दर्ता

काेलकाता: जादवपुर युनिभर्सिटीका छात्रको ऱ्यागिङ्गका कारण भएको मृत्यु मामिलामा पक्रा परेका पूर्व छात्रसहित १२ आरोपित विरूद्ध कोलकाता पुलिसले चार्जशीट दर्ता गरेको छ। आरोपितहरू विरूद्ध प्रोटेक्शन अफ्

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको २४९ सक्रिय मामिला

कोरोनाकाे २४ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत १४ घण्टमा देशभरि कोरोनाको २४ नयाँ मामिला अघि आएको छ। यसको साथै