अमेरिकाको लुइस्टनमा बन्दुकधारीद्वारा १६ जनाको हत्या

f1bec530-73aa-11ee-b315-7d1db3f558c6.jpg

नयाँ दिल्ली: अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेका छन्।

प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ। बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ।

घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन्। उनले २०२३ मा मानसिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement